Skip to main content

Sacho Khabar

खेलकुद

धादिङमा राष्ट्रपति रनिङ शिल्ड १४ औं जिल्ला स्तरीय प्रतियोगिता बैशाख ११ देखी हुने

धादिङ -जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता यही बैशाख ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको छ। समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार जिल्लाका सबै स्थानीय तहले लाखौं रुपैयाँ खर्च गरेर आफ्ना प्रतिनिधि खेलाडीहरू चयन गरिसकेका छन्। यसअघि प्रतियोगिता नहुने आशंका गरिए पनि अब प्रतियोगिता हुने पक्का भएपछि खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू उत्साहित भएका छन्। गत वर्ष सम्पन्न १३ औं संस्करणमा नीलकण्ठ नगरपालिकाले विजयी हुँदै उपाधि जितेको थियो। यसपटक पनि नीलकण्ठ नगरपालिका तेस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। उता, गत वर्षको उपविजेता थाक्रे गाउँपालिका यसपटक विजेता बन्ने मनोवृत्तिका साथ प्रतिस्पर्धा गर्ने तयारीमा…
Read More
धादिङमा राष्ट्रपति रनिङ शिल्ड १४ औं जिल्ला स्तरीय प्रतियोगिता बैशाख ११ देखि हुने

धादिङमा राष्ट्रपति रनिङ शिल्ड १४ औं जिल्ला स्तरीय प्रतियोगिता बैशाख ११ देखि हुने

धादिङ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता यही बैशाख ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको छ। समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार जिल्लाका सबै स्थानीय तहले लाखौं रुपैयाँ खर्च गरेर आफ्ना प्रतिनिधि खेलाडीहरू चयन गरिसकेका छन्। यसअघि प्रतियोगिता नहुने आशंका गरिए पनि अब प्रतियोगिता हुने पक्का भएपछि खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू उत्साहित भएका छन्। गत वर्ष सम्पन्न १३ औं संस्करणमा नीलकण्ठ नगरपालिकाले विजयी हुँदै उपाधि जितेको थियो। यसपटक पनि नीलकण्ठ नगरपालिका तेस्रोपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। उता, गत वर्षको उपविजेता थाक्रे गाउँपालिका यसपटक विजेता बन्ने मनोवृत्तिका साथ प्रतिस्पर्धा गर्ने तयारीमा…
Read More
झापामा नेपाल सुपर लिगको ट्रफी अनावरणसँगै प्रदर्शन

झापामा नेपाल सुपर लिगको ट्रफी अनावरणसँगै प्रदर्शन

बिर्तामोड, चैत ४ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा  गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए । रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।ट्रफी अनावरण तथा…
Read More
चर्च व्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा

चर्च व्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा

  काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–०  गोलले पछिपरेको अवस्थालाई उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल स्थान सुरक्षित गरेको छ लिग उपविजेता मच्छिन्द्रले लिएको ३-०गोलको अग्रता तोड्दै   ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । यो सँगै चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका  भिडन्त पक्का गरेको हो। खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १…
Read More
पाँचौँ मेचीनगर गोल्डकप: एपीएफलाई हराउँदै मछिन्द्र अन्तिम चारमा

पाँचौँ मेचीनगर गोल्डकप: एपीएफलाई हराउँदै मछिन्द्र अन्तिम चारमा

  झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी…
Read More
मेचीनगर गोल्डकप: झापा एफसीलाई पराजित गर्दै चर्च व्वाइज सेमिफाइनल प्रवेश

मेचीनगर गोल्डकप: झापा एफसीलाई पराजित गर्दै चर्च व्वाइज सेमिफाइनल प्रवेश

  काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले…
Read More
महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

  इलाम  ।। दोस्रो अन्तरास्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ अन्तर्गत उपाधी रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफ शनिबार इलामको ठूलो टँडिखेलमा आमनेसामने हुदैँछन । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोलि भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने एपीएफले पहिलो खेलमा पाहुना टोलि भारतको मध्य प्रदेशको चर्चित मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोलअन्तर र सेमिफाइनलमा विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो । महिला फुटबलमा विभागीय टोलि एपीएफ पावर हाउसको रुपमा चिनिन्छ । प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ…
Read More
भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

  भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष…
Read More
गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा  मैत्रीपूर्ण फुटवल प्रतियोगिता

गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा  मैत्रीपूर्ण फुटवल प्रतियोगिता

  झापा, फागुन १५ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए । गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो…
Read More
बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला

बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला

  बिर्तामाेड ।  झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको शव पाँचथर रानीटार-२ का ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो । शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।
Read More