Sacho Khabar

Day: २०८२ श्रावण १३, सोमबार

सरकारी पैसामा निजी संरचना निर्माणले ४० रोपनी खेतीयोग्य जमिनमा असर — किसानको गुनासो

सरकारी पैसामा निजी संरचना निर्माणले ४० रोपनी खेतीयोग्य जमिनमा असर — किसानको गुनासो

  धादिङ — नीलकण्ठ नगरपालिका–४, पुरानो पावरहाउस पारिपट्टिको पचभैयामा निर्माण गरिएको निजी संरचनाका कारण करिब ४० रोपनी खेतीयोग्य जमिनमा गम्भीर असर परेको भन्दै किसानहरूले गुनासो गरेका छन्। स्थानीय किसानहरूको अनुसार, बागमती प्रदेशका मान्यज्यूको सिफारिसमा गत आर्थिक वर्षको सरकारी बजेट प्रयोग गरेर उक्त संरचना निर्माण गरिएको हो। तर, यसरी निजि संरचना मा सरकारी लगानिले सार्वजनिक हितको सट्टा केही निश्चित समूहलाई मात्र फाइदा पुर्याएको र अन्य किसानहरूको जीवनयापनमै धक्का पुगेको आरोप उनीहरूको छ। स्थानीय किसान रामकुमा श्रेष्ठ भन्छन्, “यो संरचना बनेपछि खेतमा पानी लाउन सकेको छैन गत चैते बालि  बाझै राखियो यसपालि पनि , बाली सड्छ, खेती गर्न सकिंदैन कुलो पुरै बिगारेको…
Read More
राजमार्ग सुरक्षा र उद्धार कार्यमा सक्रिय राजु ठकुरीलाई नेपाल प्रहरी कार्यालय धादिङबाट सम्मान

राजमार्ग सुरक्षा र उद्धार कार्यमा सक्रिय राजु ठकुरीलाई नेपाल प्रहरी कार्यालय धादिङबाट सम्मान

धादिङ – साउन १२, २०८२ धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिकाका समाजसेवी राजु ठकुरीलाई नेपाल प्रहरी कार्यालय, धादिङले राजमार्ग सुरक्षा, उद्धार तथा समाजसेवामा पु-याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको छ। राजु ठकुरीले धादिङ जिल्लामा विशेषगरी पृथ्वी राजमार्ग क्षेत्रको दुर्घटना, विपद्, उद्धार कार्य, अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीसँग गहिरो सहकार्य गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ।   उहाँको समर्पणका कारण हजारौं दुर्घटनाबाट पिडित व्यक्तिहरूले नयाँ जीवन पाएका छन्, जुन यथार्थ अहिले सम्पूर्ण समाजका सामु घामजस्तै छर्लङ्ग छ। प्रहरी प्रशासनसँगको विश्वास, पारदर्शिता र सहकार्यको भावनाका साथ उहाँले निभाउँदै आएको जिम्मेवारी समाजको लागि प्रेरणाको स्रोत बनेको छ। नेपाल प्रहरी कार्यालय,…
Read More
नेवा: पुच: कतारको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

नेवा: पुच: कतारको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

दोहा, कतार – साउन १२, / जुलाई २८, राज श्रेष्ठ, नेवारी संस्कृति, भाषा, भेषभूषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको नेवा: पुच: कतारले आफ्नो १४औं स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरेको छ। “आफ्नोपन, आफ्नो पहिचानको लागि नेवारी एकता, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नेपाल संवत ११४५ गुंलाथ्व पारुका दिन दोहा स्थित ग्रेन्ड मलको वेयलफेयर रेस्टुरेन्टमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ, प्रमुख सल्लाहकार श्री डि.एन. मगर, समाजसेवी तथा सफल व्यवसायी डा. देवकाजी डंगोल, पत्रकार महासंघ…