Sacho Khabar

Day: २०८२ असार ८, आईतवार

“दाउराको अभावले कसैको संस्कार प्रभावित  नहोस्” – कुमार बस्नेत  बेनीघाट-७

“दाउराको अभावले कसैको संस्कार प्रभावित नहोस्” – कुमार बस्नेत बेनीघाट-७

धादिङ :  मृत्यु स्वाभाविक प्रक्रिया हो, तर मृत्युपछि गरिने अन्त्येष्टिमा आवश्यक पर्ने सामग्री संकलन अझैपनि धेरै परिवारका लागि चुनौती बन्ने गरेको छ। खासगरी आर्थिक रूपमा कमजोर तथा असहाय परिवारका लागि शव जलाउन दाउरा जोहो गर्नु ठूलो समस्या बन्ने गरेको पृष्ठभूमिमा, बेनिघाट रोराङ गाउँपालिका–७ ले सराहनीय कदम चालेको छ। वडाअध्यक्ष कुमार बस्नेतका अनुसार आज असार ८ गतेदेखि वडाभित्र निधन हुने व्यक्तिहरूको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा वडाबाटै निःशुल्क उपलब्ध गराइनेछ। अबदेखि परिवारजनले अन्त्येष्टिका लागि दाउरा खोज्न दौडधुप गर्नुपर्ने झन्झट अन्त्य भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए। “वडाभित्रका हरेक नागरिकलाई अन्तिम क्षणसम्म सम्मानजनक व्यवहार होस् भन्ने हाम्रो उद्देश्य हो। दाउराको अभावले कसैको संस्कार…
Read More
मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन !  -नारायण कुमार श्रेष्ठ

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! -नारायण कुमार श्रेष्ठ

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! नारायण कुमार श्रेष्ठ  धादिङ रगतको महड्डव कति रहेछ भन्ने कुरा रगत लिएर नयाँ जीवन पाएको मानिसलाई मात्र महसुस हुन्छ । त्यसैले "रक्तदान जीवनदान" भनिएको हो । रगत मानव जीवन रक्षाको लागि विचित्र रुपमा नशा नशामा थोपा थोपाको माध्यमबाट महासागरको रुपमा चलायमान भइरहेको हुन्छ । मानव विकासको २१ औं शताब्दी पार गरिसक्दा पनि आजको दिनसम्म कुनै पनि वैज्ञानिकहरुले कृतिम रगत निर्माण गर्न सकेका छैनन् । त्यसैले रगतको विकल्प रगत नै हुन गएको छ । रगतलाई सहज, सुलभ र सर्वसुलभका साथै मर्यादित रुपमा घाइते तथा विरामीहरुलाई उपलब्ध गराउनका लागि नियमित रक्तदाताहरुले ठुलो भूमिका खेलेका…
Read More