Sacho Khabar

Day: २०८१ चैत्र २०, बिहीबार

धादिङ रैथाने खाना तथा कृषि पर्यटन ब्यापारमेलामा   चैत  २२ गते शुक्रबार  दुर्गेश थापा  आउने ।

धादिङ रैथाने खाना तथा कृषि पर्यटन ब्यापारमेलामा चैत २२ गते शुक्रबार दुर्गेश थापा आउने ।

    धादिङ- धादिङको गजुरी गाउँपालिको गलौदीमा जारी  धादिङ रैथाने खाना तथा कृषि पर्यटन ब्यापारमेलामा भोलि चैत २२ गते शुक्रबार चर्चित गायक दुर्गेश थापाले प्रस्तुति दिने जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण शिलवालले जनाएको छ। उक्त दिन थापासँगै एसियाकै होचो ब्यक्ति मनोज गोर्खाली , राजेन्द्र पुरी र स्थानीय कलाकारुको बेजोड रहनने रहने आयोजकले बताइएको छ । जिल्ला होटल संघ धादिङले आयोजना गरेको रैथाने खाना तथा कृषि महित्सवको गजुरी गाउँपालिका संरक्षण रहेको छ । यहि चैतको १४ गते देखि शुरुभएको महोत्सव २४ गते सम्म रहने आयोजकले बताएको छ।     आफूलाई पर्फमर बताउने दुर्गेश थापालाई पछिल्ला महिना मेला–महोत्सवमा प्रस्तुति दिन भ्याइनभ्याइ…
Read More