Skip to main content

Sacho Khabar

Day: २०८१ असार १३, बुधबार

लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु

लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु

झापा असार १२ ॥ लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ।  पहिरोमा परी बेपत्ता चारै जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो। घरमाथिबाट खसेको पहिरोमा परेर ६७ वर्षका रुद्रमान गुरुङ, ३६ वर्षकी पञ्चकुमारी गुरुङ, ८ वर्षकी इच्छा गुरुङ र ५ वर्षकी निश्मा गुरुङको मृत्यु भएको छ। पहिरोले तीन घरलाई पूर्णरूपमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएकाे छ। मृत्यु हुने उनीहरू एकै परिवारका हुन्। तर, छुट्टाछुट्टै घरमा बस्दै आएका थिए। यस्तै, लमजुङकै दोर्दी गाउँपालिका- ९ सुनारगाउँमा पनि घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले…
Read More
झापामा बिसालु सर्पले टोकेर एक बालिकाको मृत्यु

झापामा बिसालु सर्पले टोकेर एक बालिकाको मृत्यु

    बिर्तामाड । असार  १२ ॥ झापाको कचनकवल गाउँपालिका–३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । (more…)
Read More