Sacho Khabar

Day: २०८३ जेष्ठ ५, मंगलवार

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Agni Incorporated Pvt. Ltd.(!) ले आयोजना गरेको विशेष सार्वजनिककरण समारोह सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुग्लिङ प्रहरी कार्यालय का प्रहरी निरीक्षक प्रतिक सिंह ले “महेन्द्र म्याक्स पिकअप बोलेरो” गाडीको अनावरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कुरिनटारस्थित महिन्द्रा सोरुम का शाखा प्रमुख सुरेश जंग रायमाझी का अनुसार “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” अन्य बोलेरो गाडीभन्दा फरक तथा आधुनिक विशेषतायुक्त रहेको छ। उक्त गाडी विशेषगरी व्यवसायिक प्रयोजन, ग्रामीण सडक तथा अफरोड क्षेत्रमा प्रयोगका लागि डिजाइन गरिएको उहाँले…
Read More