Sacho Khabar

Day: २०८२ श्रावण २८, मंगलवार

रसुवामा गोसाइँकुण्ड जादै गर्दा  काभ्रेका  तीर्थयात्री बेपत्ता

रसुवामा गोसाइँकुण्ड जादै गर्दा काभ्रेका तीर्थयात्री बेपत्ता

  रसुवा, साउन २६ — पवित्र तीर्थ गोसाइँकुण्ड जाने क्रममा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर साउन २३ गतेदेखि बेपत्ता भएका छन्। प्रहरीका अनुसार उनी चन्दनबारी र चोलाङपाटीको बीचको घना जंगल क्षेत्रमा हराएका हुन्। साथीहरू रामकुमार ढकाल र अर्जुन विकका भनाइअनुसार, पिसाब गर्न भन्दै बाटोबाट अलग भएपछि उनी सम्पर्कविहीन भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा २४ गते बिहान ८:४५ बजे मगर ताल नजिकै देखिएका दृश्य फेला परेका छन्। video link :https://youtube/Sacho Khabar HD घटनापछि प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा ४५ सुरक्षाकर्मी (सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी) परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी नायव…
Read More