Sacho Khabar

Day: २०८१ चैत्र २९, शनिबार

धादिङ मोबाइल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघको  स्कुटर उपाहार धादिङबेसीका गणेश श्रेष्ठले  पाए ।

धादिङ मोबाइल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघको स्कुटर उपाहार धादिङबेसीका गणेश श्रेष्ठले पाए ।

धादिङ चैत ३० धादिङबेशी मालेमगरका गणेश श्रेष्ठले लक्की ड्रक मार्फत स्कुटर हात पार्नुभएको छ । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले आयोजना गरेको उपहार कार्यक्रम अन्तरत गणेश श्रेष्ठले स्कुटर हात पार्नुभएको हो । श्रेष्ठले मोबाइलको टेम्पर ग्लास किनेर उपहार योजनाको कुपन प्राप्त गर्नुभएको थियो । धादिङ उद्योग वाणिज्य संघको सभाहलमा आज एक कार्यक्रम गरि श्रेष्ठलाई २ लाख ५३ हजार ९ सय बराबरको हिरो जुम(ज्भचय श्ययm) को स्कुटर हस्तान्तरण गरिएको हो । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङमा आवद्ध मोबाइल पसलहरुबाट सामान खरिद गर्नेहरु उपहार योजनामा सहभागि भएका हुन् । उपहार योजना अन्तरगत कविता कुमालले फ्रिज, कविता श्रेष्ठले ५५ ईन्चको स्मार्ट टि.भी,…
Read More