Skip to main content

Sacho Khabar

नेपाल रेड्क्रस सोसाईटी धादिङको अगुवाईमा जम्मा गर्यो १७२६ पाउण्ड रगत

धदिङ : नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा धादिङको अगुवाईमा बिभिन्न संघ सस्थाको आयोजनामा आर्थीक बर्ष २०८१/८२ मा रक्त्तदान कार्यक्रमबाट संकलन भएको रगताको पाउन्ड संख्या सार्वजनिक गरेको छ ।
रिपोर्ट अनुसार सबैभन्दा धेरै लायन्स क्लव अफ काठमाडौं सूर्यमुखीले जम्मा गरेको छ ।जसमा महिला ३४ र पुरुष ८५ जना गरि ११९ जनाबाट रगत जम्मा गरेको  छ।

आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने र अझै धेरै संख्यामा रग संकलन गर्ने अपेक्षा रहेको धादिङ रेड्क्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...