Sacho Khabar

नेपाल पुलिस क्लब सत प्रतिशत जितसहित फाइनल प्रवेश, लिग चरणको अन्तिम खेलमा आज माल्दिभ्स पुलिससँग खेल्ने

 

झापा।। काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा शतप्रतिशत जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार प्राम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबको सामना गर्दैछ।

खेल स्थानीय समयअनुसार बेलुका ५ बजे हुनेछ। नेपाल पुलिस चार खेलबाट ११ अंक जोडेको एक खेलगावै फाइनलमा पुगिसकेको छ। नेपाल पुलिसले १२ सेट जित्दा दुई सेट मात्रै गुमाउनु परेको छ।

बिहीबार घरेलु टोली वाम्कोलाई नेपाल पुलिसले ३–२ को सेटमा पराजित गरेको थियो। अन्य तीन खेलमा भने नेपाल पुलिसले ३–० को सोझो सेटमा जित हासिल गरेको थियो।

माल्दिभ्स पुलिस भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समान खेल खेलेको माल्दिभ्स पुलिसले एक जितसहित तीन अंक जोडेको छ। माल्दिभ्स पुलिस अर्को जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...