Skip to main content

Sacho Khabar

जग्गाको विवादमा  झडप हुँदा ११ जना घाइते

 

बिर्तामोड साउन १०।। झापाको बार्‍हदशी गाउँपालिका ३ मा जग्गाको विवादमा  झडप हुँदा ११ जना घाइते भएका छन् ।

आज बिहान करिब साँढे ११ बजे बार्‍हदशी-३ राधानगरमा दुई स्थानिय प्रर्शुराम साह र रेखानन्द साह बीच  खेति जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो ।

झडपमा दुवै पक्षबाट बाँस, लाठी लगायत प्रयोग भएको पाइएको प्रहरीले बताएको छ ।

विवाद उग्र बनेपछि सामुहिक झडप हुँदा ११ जना घाइते भएका छन् । जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा . अजय कुमार साह, लिला नन्द साह, रेखा नन्द साह, चाँदनी साह, . पदमा देवी साह,  विष्णु प्रसादसाह, महानन्द साह, पर्शुराम साह, पर्सुराम साह, विवेक साह, मुनाखोरी साह, रहेका छन

घाइतेहरुलाई बिर्तामोडको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...