Skip to main content

Sacho Khabar

गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन तथा हस्तान्तरण

प्रयास नेपाल धादिङले चाइल्डफण्ड जापानको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा रहेको गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम २०८२ मंसिर २९ गते सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङको अध्यक्षतामा तथा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सह–सचिव कपिलदेव सापकोटा लगायतको उपस्थिति रहेको थियो।

विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा फर्निचर, कम्प्युटर तथा बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ। साथै पुस्तकालयमा ३६१ फरक–फरक विधाका जम्मा १,०६१ वटा पुस्तकहरू उपलब्ध रहेको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...