Skip to main content

Sacho Khabar

भरतपुरका फुटबलर प्रकाश भुजेललाई “स्व. अञ्जन स्मृति कप–२०८२” मा सम्मान

धादिङ — बेनीघाट–रोराङ गाउँपालिका–५, चौकीटारस्थित अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भरतपुर महानगरपालिका, चितवन निवासी फुटबलर प्रकाश भुजेललाई सम्मान गरेको छ।

स्थानीय स्तरबाट फुटबल यात्राको सुरुवात गरेका भुजेलले आफ्नो समर्पण, अनुशासन र मेहनतका माध्यमबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको सफलता हासिल गरेका छन्। फुटबल क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका उनको सम्मानमा प्रतिष्ठानले “स्व. अञ्जन स्मृति कप–२०८२” को समापन अवसरमा सम्मानपत्र प्रदान गरेको हो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल सिलवाल, संयोजक सुजन भट्टराई र प्रमुख अतिथि **कृष्ण ब. थपलिया (विवेक)**ले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्दै प्रकाश भुजेलको योगदानप्रति गर्व प्रकट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...