Skip to main content

Sacho Khabar

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

धादिङ -मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

रातमा पहिरो सफा गर्न नसकिने चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परेर दुईवटा माईक्रोबसमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

भोलि बिहान ४ बजेमात्रै पहिरो हटाउन सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

तुइन खोलामा पाँच बजेतिर पहिरो खसेको थियो । पहिरो सफा गरेर १५ मिनेटपछि एकतर्फी बाटो खुलेको थियो । लगत्तै १० मिनेटपछि फेरि पहिरो खसेर बाटो बन्द भएको डीएसपी खनालले बताए
तुइन खोलामा बिहीबार राति पनि पहिरो खसेर आज बिहानबाट मात्रै सडक दुईतर्फी सञ्चालनमा आएको थियो । यो ठाउँमा पटकपटक पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको छ ।
पहिरो हटाउन भोलि बिहान चार बजेमात्रै सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...