Skip to main content

Sacho Khabar

बेनीघाटका महाजन श्रेष्ठलाई खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान

धादिङ , असार १६ –
राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा कवि महाजन श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगिता महासंघका संस्थापक केन्द्रिय सदस्य आदरणीय गुरु प्रा.डा. रविलाल अधिकारीको ८१औँ जन्म जयन्तीको अवसरमा आयोजना गरिएको थियो।

श्रेष्ठले “दिव्य चिन्तन” शीर्षकको आफ्नै कविता वाचन गरेर निर्णायकको मन जित्दै प्रथम पुरस्कार प्राप्त गरेका हुन्।

प्रतियोगितामा द्वितीय, तृतीय, सान्त्वना स्थान विजेता र उत्कृष्ट १५ भित्र पर्न सफल सम्पूर्ण साहित्य अनुरागीहरुलाई श्रेष्ठले हार्दिक बधाई दिएका छन्। साथै, यस्तो स्तरीय रचनात्मक कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका सम्पूर्ण पदाधिकारीप्रति उनले आभार व्यक्त गरेका छन्।

“कवितालाई माया गर्ने मनले कविताबाट विमुख हुनै चाहेन, त्यसैले पोखरा आएँ,” भनी उनले आफ्नो अनुभव सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...