Skip to main content

Sacho Khabar

नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ को वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन

धादिङ ।

नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ ।

शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे ।

१९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज  श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधानलाई निर्वाचित गरिएकाे नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताउनुभयाे ।

नन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएकाे वडा भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...