Skip to main content

Sacho Khabar

बेनीघाट रोर बेनीघाट रोराङ प्रज्ञा प्रतिष्ठान प्रथम स्रष्टा भेला सम्पन्न केहिदिनमा नेतृत्व टुङगिने

धादिङ, ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ ।
गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामान भएको भेलामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी , कलाकार मधु रसाईली बिश्व निकेतन काठमाडौका प्रधानाध्यापक हेरम्बराज कडेल लगायतले उपस्थिति थियो । कार्यक्रममा ५० भन्दा बढी स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । आआफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अब स्रष्टाको अभिलेखन भएको छ । प्रज्ञा परिषद र प्रज्ञा कार्यसमिति गठन गरिने बताउनुभयो । स्रष्टाहरुको लागि सम्मानको बाटो खुलेको र साहित्यिक गतिविधि प्रतिष्ठानबाट संचालन गर्नका लागि पालिकाले निति तथा कार्यक्रम र किानून बनाएर लागु गर्ने अध्यक्ष थपलियाको भनाइ छ ।
भाषा साहित्यको संरक्षणमा पालिका लाग्न साहित्यकारहरुले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...