Sacho Khabar

न्यु किबो बोर्डिङ स्कुलले शुक्रबार विभिन्न क्रीयाकलाप गरि बुक फ्री फ्राइडे मनाएको छ

 धादिङ : धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङले शुक्रबार लाई बुक फ्राइडे रुपमा विभिन्न क्रियाकलाप गरेर मनाएको छ । विधालयका अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ र २ का विधार्थी भाइबहिनिहरुले घरबाट आफै कागती लेराएर कागतिको जुस बनाएर एकअर्कामा बाडेर खाएका थिए

त्यसैगरी कक्षा ३ देखि ९ का विधार्थीहरु Memory Test कार्यक्रममा समावेश भै २९ प्रकारका सामाग्रीहरु जम्मा ५ मिनेटमा सम्झैदै लेख्ने कोशिश गरेका थिए! विधालयका प्रधानाध्यापक प्रयास रेग्मिले विधालयले विशेषगरी शुक्रबार विभिन्न अतिरिक्त क्रीयाकलाप संचालन गरि बालबालिकाको सर्वाङिण विकासमा जोड दिदै आएको कुरा बताउनुभयो  ।

 

हरेक हप्ता अतिरिक्त क्रियाकलाप गाराउदै आएको  न्यू किबोले गत हप्ताको शुक्रवार  दुबोको माला बनाउन सिकाएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...