Sacho Khabar

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

धादिङ : नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्। परिषदको ११ औ राष्ट्रिय अधिवेशनको हिजो प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरेका हुन्।

आईतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका  गजेन्द्र प्रसाद थपलिया अध्यक्षमा निर्वाचित भएका हुन्।थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्प्रधि  दिपेन्द्र भण्डारीले १०४ मत पाएर पराजित भएका हुन्।

अध्यक्षमा निर्वाचित हुने उनै गजेन्द्र थपलिया हुन् जसको योजनामा नेपालमा तुईन विस्थापित भयो।माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढे।गजेन्द्र थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...