Skip to main content

Sacho Khabar

रसुवाको गुम्चेतमा स्कार्पियाे दुर्घटना , तीनजना घाइते

काठमाडौ । रसुवागढी नाकाबाट काठमाडौँ जाँदै गरेको बा१य १४७५ नम्बर काे स्कार्पियाे गाडी रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ गुम्चेत मा मंगलवार दिउँसो अन्दाजी करिब ४:१५ बजे मैलुङ- हाकु- स्याफ्रुवेसि सडक खण्डमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सडक माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा गाडीको सन्तुलन नभएपछि उक्त गाडी सडक वाट ४० मिटर तल त्रिशूली नदीमा खसेको र गाडीमा सवार ३ जना घाइते भएका छन् ।

दुर्घटनामा गाडी चालक गंगा बहादुर गुवाजु र अन्य सवार दुई जना भुटानी नागरिक हिस्नि सेन्डिने र छिरिङ डिक्कि घाइते भएका छन ।घाइतेहरूलाई तत्कालै उद्धार गरी २ सय १६ आयोजनामा प्राथमिक उपचार गरी थप उपचार गर्न काठमाडौँ रिफर गरिएको प्रहरी प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...