श्रावण २८, काठमाडौँ। काठमाडौँ तारकेश्वरका एक पुरुषले मंगलवार आफ्नै घरमा देहत्याग गरेका छन ।
तारकेश्वर नगरपालिका वडा नंवर २ बसन्त कोलनीमा बस्दै आएका पुरुषले दोश्रो तलाको बरण्डाको डण्डिमा झु ण्डि एर देहत्याग गरेका हुन ।
ककनी नुवाकोटका स्थायी घर भई हाल तारकेश्वर–२ बसन्तकोलनीमा घर बनाई बसेका ४७ वर्षका दिपेन्द्र लामाले देहत्याग गरेको महानगरीय प्रहरी वृत्त बालाजुले बताएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |