नवलपुरमा दलित भन्दै दुव्र्यवहार गरेको आरोपमा विप्लव नेतृत्वको नेकपा कार्यकर्तार्ल एक व्यक्तिमाथि कालोमोसो दलेका छन्।
नवलपुरको मध्यविन्दु वडा नं ९ का स्थानीय बिष्णु भण्डारीले दलित भन्दै युवकमाथि दुव्र्यवहार गरेकाले कालोमासो दलिएको विप्लव समूहले जनाएको छ।
भण्डारीले पिकनिक गएका बेला स्थानीय दिपक विश्वकर्माको हातले छोएको खानुहुन्न भन्दै दुव्र्यवहार र अपमान गरेको विप्लव कार्यकर्ताको आरोप छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |