पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ४ हजार २सय ८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय ३ जनामा सङ्क्रमण देखिएको हो ।
हालसम्म मुलुकभर ४ हजार ५६ जना कोरोना सङ्क्रमितन छन् । ती मध्ये ४ सय ५७ आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १ सय २९ जना डिस्चार्ज भएका छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |