• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ४, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ८ घण्टा अघि

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ८ घण्टा अघि

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ८ घण्टा अघि

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ८ घण्टा अघि

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ८ घण्टा अघि

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ८ घण्टा अघि

    माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली

    ८ घण्टा अघि

    कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा

    ८ घण्टा अघि

    धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    ८ घण्टा अघि

    दिल्लीमा ‘विकेन्ड कर्फ्यू’, चहलपहल ठप्प

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ४, शनिबार
in
FLASH NEWS
  • १अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने
  • २घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने
  • ३ नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
  • ४सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि
  • ५नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड
  • ६माओवादी नहुँदा पनि देश चल्छ – प्रदीप ज्ञवाली
  • ७कोरोना भाइरस संक्रमण बालबालिका र युवामा तीव्र दरमा
  • ८धनुषामा बस र टिपर ठोक्किँदा १७ जना घाइते

ओलीले मेलम्चीको खानेपानी उद्घाटन गर्ने नभई माफि माग्नुपर्थो : गगन थापा

होमपेज / समाचार
  • २२३ पटक पढिएको


  • २०७७ चैत्र २६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले गरेको विकास र समृद्धिको यात्रालाई कडा रुपमा विरोध गर्नुभएको छ ।बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीलाई खुवाउन गरिएको उद्घाटनको विरोध गर्नुभयो । उहाँ  खानेपानीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नभई माफि माग्नुपर्ने बताउनुभयो ।

    आफ्नो नेतृत्वमा भएकाले समयमा सिन्को पनि नभाच्ने अनि अर्काको नेतृत्वमा जनताले खानेपानी प्रयोग गर्न पाएकोलाई विरोध गर्दै जनतालाई भ्रम छर्न सांसद थापा तल्लिन भएको प्रष्ट भएको छ ।

    विगतका खानेपानी मन्त्रीले जनताको सेवामा भन्दा पनि भ्रष्टाचारमा नै रुमलिएर विताएका धेरै प्रमाणहरु समेत साक्षी रहेको समयमा सांसद थापाले समेत विगतको भ्रष्टाचार तथा अवैध गतिविधिलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा सडकदेखी सदनसम्म नै शुरु गर्नुभएको छ । जसबाट आम नागरिकले के प्रष्ट बुझ्न सकिन्छ भने सांसद थापा विकास र समृद्धिको यात्रालाई भन्दा पनि भ्रष्टाचारीको नेतृत्व गरिरहनुभएको छ ।

    आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री ओलीले उल्टै उद्घाटनको तमासा गरेको भन्दै विगतका भ्रष्टाचारी मन्त्रीहरुको बचाउ गर्नुभयो । २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उहाँले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे पनि आफ्नो पार्टीको नेतृत्वमा भएका असंख्य कुराहरु लुकाउनुभयो ।

    उहाँले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अरबौं रुपैयाँ भार पर्दा माफी माग्नुपर्ने हैन भन्दै प्रश्न गर्नुभयो । तर आफ्नो नेतृत्वको सरकारले किन गरेन भनि जवाफ दिनुभएन ।

    उहाँले संसदमा बोल्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन रु प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन ।

    साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ? काठमाडौँवासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर कहिले उठेर कहिले बसेर उद्घाटन गरेको छ तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ ।’

    थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको भन्दै सांसद थापाले झुटा कुरालाई संसद जस्तो गरिमामय सदनमा राख्नुभयो ।

    उहाँले प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई कति विकास भयो भन्ने बारेमा तथ्य र तथ्याङ्कमा बसेर बहस गर्न चुनौति समेत दिनुभयो । यसबाट के प्रष्ट हुन्छ भने विरोधका लागि गगन थापाले राजनीति गरिरहनुभएको छ । उहाँले घुमाउरो भाषा विकासका आयोजना शिलान्यास गर्नुहुँदैन भन्ने तर्क प्रस्तुत गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    एमसीसी सम्झौता अगाडि बढाउन सरकारको निर्देशन

    मलाई माफी दिने ‘अपराधि ओली’ को हुन् ? : माधव कुमार नेपाल

    ताजा समाचार
    १.

    अस्ट्रेलियाको ‘बोर्डर’ नखुल्ने

    ८ घण्टा अघि
    २.

    घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा हुने

    ८ घण्टा अघि
    ३.

     नेपालमा थप ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    ८ घण्टा अघि
    ४.

    पोखरामा बञ्जी जम्प सञ्चालन

    ८ घण्टा अघि
    ५.

    सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि

    ८ घण्टा अघि
    ६.

    नेपालको राजनीति ‘क्लाइमेक्स’मा छः प्रचण्ड

    ८ घण्टा अघि
    समाचार
    थप

    पोखरामा बञ्जी जम्प सञ्चालन

    तमिल अभिनेता विवेकको निधन

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    वैशाख ७ गतेबाट कोभिड १९ विरुद्धको दोस्रो डोज खोप

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution