• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ६ घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    ८ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    ८ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    ९ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

वायु प्रदूषण : आँखाका बिरामी बढ्दै

होमपेज / समाचार
  • ६४ पटक पढिएको


  • २०७७ चैत्र २५, बुधबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि हेटाँैडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताउनुभयो ।

    अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशासक श्रेष्ठले बताउनुयो ।

    अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म तोक्न दिने गरेको र त्यही समयदेखि उपचार शुरु हुने गरेको बताइएको छ ।

    आँखाको सामान्य जाँचपश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य बीमाका सदस्य रहेको बताइएको छ । बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरेको छ ।

    त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । वायु प्रदूषण र धुवाँधुला कारण हेटौँडा अस्पतालमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ । निजी क्लिनिक र नर्सिङ होममा पनि वायु प्रदूषणबाट प्रभावित बिरामी उपचार गराउने बढेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    मन्त्री बनेका जसपाका चार सांसद भोलि सम्ममा नफर्किए पार्टीले कारबाही गर्ने

    सोलुखुम्बूका विभिन्न सडकखण्ड धमाधम कालोपत्रे हुदै

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ६ घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution