• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    ७ मिनेट अघि

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    ८ मिनेट अघि

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    १४ मिनेट अघि

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    २१ मिनेट अघि

    मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक पक्राउ

    ३१ मिनेट अघि

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    ५२ मिनेट अघि

    चैतेदशैँका अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने

    ५४ मिनेट अघि

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    ५५ मिनेट अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    ५८ मिनेट अघि

    भयावह बन्दै भारतमा कोरोना भाइरस ,दैनिक दुई लाख ५० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिन्छन

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ६, सोमबार
in
FLASH NEWS
  • १शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ,यी हुन बैशाखभरी विद्यालय बन्द हुने शहरहरु !
  • २नेपालमा भोलिदेखि वैशाख ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने
  • ३छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किए
  • ४अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला
  • ५जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिए
  • ६सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय
  • ७लागु आौषध हिरोइनसहित एकजना पक्राउ
  • ८वासन्ती छठ पर्व आज वाट सम्पन्न(फोटो फिचर)

सुनसरीको खनारमा तिरुपति प्लाई उद्योगमा भीषण आगलागी

होमपेज / समाचार
  • ३० पटक पढिएको


  • २०७७ चैत्र २३, सोमबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको एउटा उद्योगमा आज (सोमबार) बिहानैबाट भीषण आगलागी भइरहेको छ ।

    तिरुपति प्लाई उद्योगमा आगलागी भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणको प्रयास जारी छ ।

    आगो नियन्त्रणका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका छन् । विभिन्न स्थानका दमकल पनि घटनास्थलमा आएर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

    तर नियन्त्रणमा आउन नसक्दा उद्योगमा आगो दनदनि दन्किइरहेको छ । आगोले उद्योग सञ्चालन गरिएको संरचनासहित उद्योगमा रहेका कच्चा पदार्थ, तयारी सामान र कागजपत्र जलेका छन् । लाखौँ रुपैयाँको क्षति पुगिसकेको छ ।

    सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीको कारण थाहा हुन नसकेको जानकारी दिए ।

    आगो नियन्त्रणको प्रयास जारी रहे पनि सम्भव हुन नसकेको उनको भनाइ छ । एसपी थापाले प्लाई उद्योगमा थोपरिएका काठ लगायतका कच्चा पदार्थमा आगो दन्किने क्रम जारी रहेका कारण नियन्त्रणको प्रयास सफल हुन नसकिरहेको जानकारी दिए ।

    घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    नेपालमा भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेको संख्या आठ लाखभन्दा बढी

    तेह्रथुममा जिप दुर्घटना : एक जनाको मृत्यु

    ताजा समाचार
    १.

    शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

    ७ मिनेट अघि
    २.

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    ८ मिनेट अघि
    ३.

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    १४ मिनेट अघि
    ४.

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    २१ मिनेट अघि
    ५.

    मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक पक्राउ

    ३१ मिनेट अघि
    ६.

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    ५२ मिनेट अघि
    समाचार
    थप

    ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने

    कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना

    पूर्व-स्वास्थ्यमन्त्री प्रयागराज सुवालको निधन

    झापामा विभिन्न पार्टी परित्याग गरि सयबढी नेकपा एमालेमा प्रवेश

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution