• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ७ घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ९ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ९ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ९ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    ९ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    ९ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    ९ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

होमपेज / Flash News
  • ६६ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ चैत्र २१, शनिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वि.सं.२०७७ साल चैत्र २१ गते । शनिबार । ईश्वी सन् २०२१ अप्रिल ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–षष्ठी,१३ घडी ४१ पला,बिहान ११ बजेर २३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–ज्येष्ठा,०७ घडी ३१ पला,बिहान ०८ बजेर ५५ मिनेट उप्रान्त मूल । योग– वरियान, ४९ घडी ४७ पला,रातको ०१ बजेर ४९ मिनेट उप्रान्त परिध । करण–वणिज,बिहान ११ बजेर २३ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक,बिहान ०८ बजेर ५५ मिनेट उप्रान्त धनु ।

     

     

     

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

     

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । अध्ययनको लागी बिहानको समय शुभ रहनेछ ।

     

     

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदार हरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुशी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

     

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । आफन्त तथा मावलीको साथ पाईने हुनाले दैनिकी थप सजह हुनेछ ।

     

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ । बिहानको समयमा यात्रा गदा ध्यान दिनुहोला ।

     

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला । छोटो दुरिको यात्राको लागी बिहानको समय शुभ रहनेछ ।

     

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विवादित विषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

     

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुशी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।

     

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । व्यापार व्यावसायबाट मनग्गे धन सम्पती कमाउन सकिने हुँदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । बिहानको सममा यात्रा गर्दा ध्यान दिनुहोला ।

     

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । व्यापार लगाएत अन्य शुभ कार्यको लागी बिहानको समय उत्तम रहनेछ ।

     

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

     

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडी बढ्ने समय रहेकोछ ।

     

    तपाईँको दिन शुभ रहोस् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ७ घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ९ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ९ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ९ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution