प्रदेश नम्बर १ को प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते (सोमबार) बस्ने भएको छ ।
(आज) प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते (सोमबार) दिउसो २ बजे बस्ने जानकारी गराए हुन् ।
यसअघि चैत १ गते बस्ने भनिएको उक्त बैठक विविध कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |