• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २१, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २१, शनिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

संविद्यानमा भएका महिलाका हक अधिकार कार्यान्वयन , अबको पाटो : सांसद घिमिरे

होमपेज / Flash News
  • १७१३ पटक पढिएको


  • २०७७ फागुन २५, मंगलबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कपिलवस्तु, २४ फागुन । बाणगंगा नगरपालिकाले १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा जिल्लामा विभिन्न राजनैतिक दल तथा तिनका भातृ संस्था, महिला कसंग सम्बन्धीत संघसंस्था तथा नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका हुन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिला मुक्ती, महिला हक अधिकारका लागि थालिएको आन्दोलन समाप्त नभएको बताईन् । उनले महिला आन्दोलन नसकिएको भन्दै विगतको तुलनामा आन्दोलनका स्वरुपहरु भने परिवर्तन भएको बताईन् । राष्ट्रिय सभा सदस्य घिमिरेले विगतको उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धीका लागि लड्नुपर्ने जानकारी दिईन् ।

    उनले अबको लडाई भान्सामा मात्र सीमित नभई राज्यका हरेक निकायमा महिलाको समान प्रतिनिधित्व र समान पहुँचका लागि हुनुपर्ने धारणा राखिन । कानुनले तोकेको भन्दा अन्य निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागीता नहुनु बिडम्बना भएको भन्दै अबको आन्दोलन राज्यका हरेक निकायमा महिलाको समान तथा निर्णायक सहभागितामा केन्द्रित हुनुपर्ने बिचार व्यक्त गरिन् । राष्ट्रिय सभा सदस्य घिमिरेले महिलाले १८ घण्टा आफ्नो घरमा श्रम गरेपनि त्यसको कुनै मुल्याङकन नहुने गरेको भन्दै महिलाले घरमा गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनुपर्नेमा जोड दिईन् । संबिधानमा महिलाका लागि उल्लेख गरिएका हक अधिकारहरु कार्यान्वयन हुन नसकेको भन्दै अब संबिधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताईन् ।

    यस्तै जिल्ला समन्वय समितीका उप प्रमुख तारावती चौधरीले महिलाहरु श्रम तथा सीपको खानी भएको भन्दै त्यो क्षमतालाई सदुपयोग गर्दै आर्थिक आय आर्जनमा जोडनुपर्ने बताईन् । उनले महिलाहरु स्वयम पनि बलियो हुन नसक्दा निणार्यक तहमा पुग्न नसेको उनको भनाई छ ।यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले महिलाहरुको क्षमता विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

    कार्यक्रममा उपमेयर चक्रपाणी अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, वडा नं १ का अध्यक्ष बालकुमारी पन्त , नेपाली कांग्रेस नगर सभापति विष्णु थापा, राष्ट्रिय जनमुक्ती पार्टी प्रतिनिधी तेज बहादुर झेडी, सामाजिक विकास डिभिजन उपसचिव नरेन्द्र बेल्वासेर्, , पत्रकार महासंगका जिल्ला उपाध्यक्ष पार्वती पाण्डे ,नागरीक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, अपाङग उत्थान समाज जिल्ला अध्यक्ष कमल ढुङगाना, इन्सेक प्रतिनिधी पार्वती आचार्य लगाएले बोल्दै नगरपालिकाले महिला मैत्री बजेट बिनियोजन गरेर आयआर्जन तर्फ केन्द्रित तर्फ केन्द्रित बनाउनु पर्नेमा जोड दिएका थिए । महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तको संचालनमा कार्यक्रम हो । कार्यक्रममा नगरपालिकाले नारी दिवसको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution