• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १६, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए

    ७ मिनेट अघि

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    ३५ मिनेट अघि

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    ४२ मिनेट अघि

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    ५0 मिनेट अघि

    भन्सार कर बुझाउन नसक्दा २५ वटा बिधुतिय बस चीनमै रोकिए

    १ घण्टा अघि

    आजको राशिफल : हेर्नु होस तपाईंको दिन कतिको सुभ छ

    १ घण्टा अघि

    हाइटीको जेलबाट भाग्ने क्रममा भएको झगडापरि २५ जनाले ज्यान गुमाए

    १ घण्टा अघि

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    ९ घण्टा अघि

    ‘नेपाल कम्फर्टटेबल पार्टी’ भन्दै प्रचण्ड-माधव पक्षलाई गोकुल बाँस्कोटाले लेखे यस्तो ट्विट

    ९ घण्टा अघि

    दुबईको बैंकमा २१ अर्ब प्रकाशको नाममा छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

    १0 घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १६, आईतबार
in
FLASH NEWS
  • १बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए
  • २म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित
  • ३मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो
  • ४बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर
  • ५भन्सार कर बुझाउन नसक्दा २५ वटा बिधुतिय बस चीनमै रोकिए
  • ६आजको राशिफल : हेर्नु होस तपाईंको दिन कतिको सुभ छ
  • ७हाइटीको जेलबाट भाग्ने क्रममा भएको झगडापरि २५ जनाले ज्यान गुमाए
  • ८प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

पोस्टमार्टम गर्ने तयारी भएको शव पसलमा चिया पिउँदै गरेको भेटेपछि….

होमपेज / अन्तर्राष्ट्रिय
  • ३६८ पटक पढिएको


  • २०७७ फागुन १०, सोमबार (५ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सडक दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको शव अस्पतालमा थियो । शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्टमार्टम गर्न लागिएका मृतक सडकको चौराहामा चिया पिउँदै बसेको खबर आएपछि एकाएक हल्लाखल्ला भयो । भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घटना भएको हो।

    खासमा त्यहाँ सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भयो । उनको सनाखतपछि पुलिसले उनको शवलाई पोस्टमार्टमका लागि पठायो । तर, केही समयमै मृतक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

    अस्पतालमै एक व्यक्तिले मृतकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको बताएका थिए।उनै व्यक्तिले गाउँमा फुलेश्वरको मृत्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि शव फुलेश्वरकै भएको बताए । पुलिसले शव पोस्टमार्टमका लागि पठायो ।

    गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका फुलेश्वर सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा पसेर चिया पिउँदै थिए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    हाइटीको जेलबाट भाग्ने क्रममा भएको झगडापरि २५ जनाले ज्यान गुमाए

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    दक्षिण कोरियाले विदेशीलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने

    प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    ताजा समाचार
    १.

    बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिए

    ७ मिनेट अघि
    २.

    म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित

    ३५ मिनेट अघि
    ३.

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    ४२ मिनेट अघि
    ४.

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    ५0 मिनेट अघि
    ५.

    भन्सार कर बुझाउन नसक्दा २५ वटा बिधुतिय बस चीनमै रोकिए

    १ घण्टा अघि
    ६.

    आजको राशिफल : हेर्नु होस तपाईंको दिन कतिको सुभ छ

    १ घण्टा अघि
    समाचार
    थप

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    दुबईको बैंकमा २१ अर्ब प्रकाशको नाममा छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

    आफूले कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution