• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    १४ सेकेण्ड अघि

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    २६ मिनेट अघि

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    ३२ मिनेट अघि

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ५६ मिनेट अघि

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    १ घण्टा अघि

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    २ घण्टा अघि

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    ३ घण्टा अघि

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    ३ घण्टा अघि

    सर्वोच्चले संसद विघटन बदर गरेपछि सुवास नेम्वाङले खोले यस्तो रहस्य

    ३ घण्टा अघि

    संसद् विघटन बदर भएपछि वामदेव गौतम सक्रिय भए : ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउछन

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • २नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ३सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ४भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ५२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ६पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ७शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ८ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

धारावाहिक ‘छोटी बहू’की लोकप्रिय कलाकार रुबीना दिलैक बनिन बिग बोस सिजन –१४ को बिजेता

होमपेज / कला/मनोरंजन
  • ६२ पटक पढिएको


  • २०७७ फागुन १०, सोमबार (३ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चर्चित रियालिटी सो ‘बिग बोस सिजन –१४’ को उपाधि रुबीना दिलैकले आफ्नो पक्षमा पार्न सफल भएकी छिन् ।

    शोका सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गरेका हुन् ।विजेता भएसंगै रुबीनाले ट्रफीसहित करिव ५८ लाख रुपैयाँ धनराशि पनि पुरस्कारको रुपमा पाएकी छिन् ।

    रुबीनालाई विजेताको रुपमा घोषणा गरिंदा उनका प्रशंसकहरुमा खुशीको लहर छाएको छ ।रुबीना हिन्दी धारावाहिक ‘छोटी बहू’की लोकप्रिय कलाकार हुन् ।

    प्रतियोगितामा गायक राहुल वैद्य फस्ट रनर्स अप भएका छन् ।उनी इन्डिय आइडलको पहिलो सिजनमा समेत उप–विजेतामा सिमित भएका थिए ।
    बिग बोसको यो सीजनमा रुबीनाका श्रीमान् अभिनव शुक्ला पनि प्रतिस्पर्धि थिए ।

    यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहजÞाद देओल, निक्की तंबोली र एजाज खान समेत बिग बोसका प्रतिस्पर्धि थिए ।

    बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए ।त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए ।बिग बोस–१४ को सीजन गत ३ अक्टोबर २०२० का दिनदेखि प्रारम्भ भएको थियो । यो सो१ सय ३८ दिनसम्म सञ्चालन भयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सिन्धुपाल्चोकमा ल्होछार सास्कृतिक कार्यक्रम भब्य तरिकाले मनाइयो

    गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जीपलाइन सञ्चालनमा आयो

    ‘मिस ईकलेज २०२१’ यहि फागुन महिनामा हुदै

    प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव

    ‘फुलबुट्टे सारी’को ‘लिजेन्डरी भर्सन’मा मदनकृष्ण र मिथिलाको जमेको केमेष्ट्री

    ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ चैत १४गते काठमाडौं मा हुदै

    ताजा समाचार
    १.

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    १४ सेकेण्ड अघि
    २.

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    २६ मिनेट अघि
    ३.

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    ३२ मिनेट अघि
    ४.

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ५६ मिनेट अघि
    ५.

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    १ घण्टा अघि
    ६.

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    २ घण्टा अघि
    समाचार
    थप

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution