• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १७, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ४३ मिनेट अघि

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    १ घण्टा अघि

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    २ घण्टा अघि

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    २ घण्टा अघि

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    २ घण्टा अघि

    आजको तपाइको राशिफल

    २ घण्टा अघि

    म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

    ३ घण्टा अघि

    ५६ वर्षअघि डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

    ३ घण्टा अघि

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    २२ घण्टा अघि

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    २२ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १७, सोमबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै
  • २११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो
  • ३नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन
  • ४चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत
  • ५प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन
  • ६आजको तपाइको राशिफल
  • ७म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ
  • ८५६ वर्षअघि डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

सिंहदरबारभित्र मापदण्ड पालना नगर्ने क्यान्टिनको अनुगमन गरी कारबाही सुरु

होमपेज / समाचार
  • ६१ पटक पढिएको


  • २०७७ फागुन ९, आईतबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ ।

    विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो ।

    तालुकवाला वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनबाट आएको गुनासोका आधारमा अनुगमनका लागि शुक्रबार गएको विभागको अनुगमन टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिषद्मा रहेको केन्द्रीय क्यान्टिनलाई १० हजार रुपियाँ जरिवाना गरेको जनाएको छ ।

    उक्त क्यान्टिन सञ्चालकले व्यवसायी फर्मअन्तर्गत दर्ता वा नवीकरणका आवश्यक कागजात देखाउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।

    उनका अनुसार वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनको अनुगमनका क्रममा म्याद नाघेका पानी र पेय पदार्थ भेटिएकाले दुई हजार सात सय बराबरको पानी र पेय पदार्थ नष्ट गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    मेसिको गोल सगै :बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    बन्धक बनाएर बलत्कार :आरोपितले स्विकारिसके तर पनि उजुरी दिन पुगेन उमेर

    ताजा समाचार
    १.

    प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ४३ मिनेट अघि
    २.

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    १ घण्टा अघि
    ३.

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    २ घण्टा अघि
    ४.

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    २ घण्टा अघि
    ५.

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    २ घण्टा अघि
    ६.

    आजको तपाइको राशिफल

    २ घण्टा अघि
    समाचार
    थप

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution