• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    ८ मिनेट अघि

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    १६ मिनेट अघि

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    ५0 मिनेट अघि

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    १ घण्टा अघि

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    १ घण्टा अघि

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    १ घण्टा अघि

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    २ घण्टा अघि

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    २ घण्टा अघि

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    ४ घण्टा अघि

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • २नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ३सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ४भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ५२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ६पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ७शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ८ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

बझाङ्गकी एक युवतीको कहालीलाग्दो पीडा : पति , ससुरा र नन्दका श्रीमानले चुरोटका ठुटाले सम्बेदनशील अंङ्ग पोल्दै रात भरी करणी गर्थे

होमपेज / समाज
  • ४४५ पटक पढिएको


  • २०७७ फागुन ८, शनिबार (४ दिन अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • करणी र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्यछटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

     

    आफूले भोगेको चरम यातना र शृंखलाबद्ध करणीको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बेहोस भइन् । बेहोसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ । मलाई यो हालतमा किन पुर्‍याए ?’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन काट्यो ? कसले काट्यो ? मैले के अपराध गरें ?

     

    माइती घर बुंगल नगरपालिका–२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका–९ सुनकुडाका एक युवकसँग विवाह भयो । नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ ?’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई राक्षसहरूले दिनु दुःख दिएछन् ।’

     

    तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागि काम खोजेर ससुरा र श्रीमान् उनीहरूलाई लिन बेंग्लोर फर्किए । उनीहरूका साथ लागेर बेंग्लोरमै रहेका उनका नन्दको परिवार पनि काम गर्न तमिलनाडु पुग्यो । कारखानाले नै उपलब्ध गराएको दुईवटा सुत्ने कोठा र एउटा भान्सा कोठा भएको फ्ल्याटमा उनीहरू बस्न थाले । महिलाहरू (पीडित युवती, सासू र नन्द) दिउँसो कम्पनीमा गएर धागो बनाउने काम गर्थे । पीडितका श्रीमान् १५ दिन दिउँसो र १५ दिन राति त्यही कम्पनीमा चौकीदारी गर्थे । ससुराको दिउँसोको ड्युटी थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    कैलालीमा सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु

    राँगा र मोटरसाइकल एक आपसमा ठोकिए ,एक जनाको मृत्यु

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ताजा समाचार
    १.

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    ८ मिनेट अघि
    २.

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    १६ मिनेट अघि
    ३.

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    ५0 मिनेट अघि
    ४.

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    १ घण्टा अघि
    ५.

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    १ घण्टा अघि
    ६.

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    १ घण्टा अघि
    समाचार
    थप

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution