• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १३, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    ४ मिनेट अघि

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    २६ मिनेट अघि

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    ५२ मिनेट अघि

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    ५८ मिनेट अघि

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    १ घण्टा अघि

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    १ घण्टा अघि

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    ३ घण्टा अघि

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    ३ घण्टा अघि

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    ३ घण्टा अघि

    सर्वोच्चले संसद विघटन बदर गरेपछि सुवास नेम्वाङले खोले यस्तो रहस्य

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १३, बिहिबार
in
FLASH NEWS
  • १कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • २नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ३सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ४भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ५२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ६पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ७शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला
  • ८ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

राजा ज्ञानेन्द्रको खुट्टामा भेटी चढाउने माधव नेपाल अग्रगमनकारी नेता हुन सक्दैनन : प्रभु साह

होमपेज / बिचार
  • ५६ पटक पढिएको


  • २०७७ फागुन ८, शनिबार (४ दिन अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री बन्नकै लागि तत्कालीन राजा ज्ञानेन्द्र शाहको खुट्टामा भेटी चढाउने माधव नेपाल अग्रगमनकारी नेता हुन नसक्ने सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्।

    रौतहट क्षेत्र नम्बर २ तेजापाकड गाउँमा आयोजित क्षेत्रीय भेलामा सहरी विकास मन्त्री साहले तत्कालीन एमालेको महाअधिवेशनमा हारेका नेपालले ५ वर्ष नपुग्दै फेरि अध्यक्ष पद हाताहाती चाहियो भन्नु अचम्मको कुरा भएको बताए।

    तत्कालीन एमाले महासचिव हुँदा नेपालले राजाविरुद्ध आन्दोलन गर्नुपर्ने ठाउँमा उल्टै राजा ज्ञानेन्द्रको खुट्टामा भेटी चढाएर एमालेलाई कमजोर बनाएको मन्त्री साहले आरोप पनि लगाए।

    त्यसकै फलस्वरुप २०६४ सालको संविधानसभा निर्वाचनमा माधव नेपालले नेतृत्व गरेको एमालेले नराम्ररी पराजय भोगेको पनि उनको तर्क थियो।

    नेता नेपाल पदकै लागि मरिहत्ते गर्ने मान्छे भएका पनि उनको भनाइ थियो। पदकै लागि मरिहत्ते गर्ने मान्छे कम्युनिस्ट हुनै नसक्ने भन्दै खराब नेताका कारण पार्टीको बदनाम भएको आरोप लगाए।

    कार्यक्रममा ठूलो संख्यामा नेकपा नेता तथा कार्यकर्ताको उपस्थिति थियो। कार्यक्रममा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिबाट निर्वाचित इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता जसपाबाट नेकपामा प्रवेश गरेका थिए। ​

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सर्वोच्चले संसद विघटन बदर गरेपछि सुवास नेम्वाङले खोले यस्तो रहस्य

    संसद् विघटन बदर भएपछि वामदेव गौतम सक्रिय भए : ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउछन

    संसदीय प्रजातन्त्र असफल भयो, कथित लोकतन्त्र पनि असफल भयो,व्यवस्था नै भएन , व्यवस्थाको विकल्प खोजौ : विप्लव

    नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

    सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

    नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनिबस्दै

    ताजा समाचार
    १.

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    ४ मिनेट अघि
    २.

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    २६ मिनेट अघि
    ३.

    दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

    ५२ मिनेट अघि
    ४.

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    ५८ मिनेट अघि
    ५.

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    १ घण्टा अघि
    ६.

    परीक्षाको समयमा खाइने खानाले पनि ल्याउन सकिने अङ्कमा फरक पर्छ , के खाने, के नखाने ?

    १ घण्टा अघि
    समाचार
    थप

    भाजपाका नेता सुब्रमनियन स्वामी भन्छन ओलीको अबस्था घरको न घाटको भयो!

    ‘ओलीलाई सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री छानौं’

    पहिलो पटक उपत्यका बाहिर ४ अर्ब रुपैयाँ लगानीमा सुविधा सम्पन्न बोधी होम्स हाउजिङ बन्ने

    गैर आवासीय नेपाली संघले बिश्वभर छरिएर रहेका नेपालीहरुलाई सेयरमा लगानी गर्ने अवसर जुटाउदै

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution