• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    २ घण्टा अघि

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ३ घण्टा अघि

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ३ घण्टा अघि

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ४ घण्टा अघि

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ४ घण्टा अघि

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ५ घण्टा अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    ६ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    ६ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    ७ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो
  • २वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने
  • ३कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए
  • ४दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार
  • ५हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै
  • ६आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • ७नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ८म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

होमपेज / समाज
  • ७५ पटक पढिएको


  • २०७७ फागुन ८, शनिबार (६ दिन अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • टिपरको ठक्करबाट भक्तपुरमा शुक्रबार राति एकजना पैदलयात्रीको मृत्यु भएको छ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट बाटो काट्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

    बा ५ ख ४७९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बलराम तामाङको घटनास्थलमै मृत्यु भएको परिसरले जनाएको छ।

    परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले टिपरको ठक्करबाट मृत्यु हुने तामाङ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल बोर्डिङ स्कुलका बस चालक रहेको जानकारी दिए।

    भक्तपुरको सल्लाघारीबाट भक्तपुर-काठमाडौं ६ लेन सडक भई जगातीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरीले जनाएको छ।

    अस्पताल पुर्‍याउँदा चिकित्सकले घाइते तामाङको मृत्यु भइसकेको जानकारी दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

    उनका अनुसार दुर्घटना गराउने टिपर भक्तपुर-काठमाडौं ६ लेन सडकको डिभाइडरमा ठोक्किन पुगेको थियो। दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार टिपर तीव्र गतिमा थियो। घटनास्थलमा टिपरको ब्रेक लगाएको डाम देखिएको प्रहरीले जनाएको छ।

    ‘तीव्र गतिमा गुडेको उक्त टिपर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दाखोज्दै ठक्कर दिई डिभाइडरमा ठोक्किन पुगेको देखिन्छ’, प्रहरी नायब उपरीक्षक गिरीले भने।

    उनका अनुसार दुर्घटना गराउने टिपर र टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नपा ११ घर भएका २९ वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    कैलालीमा सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु

    राँगा र मोटरसाइकल एक आपसमा ठोकिए ,एक जनाको मृत्यु

    ताजा समाचार
    १.

    प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    २ घण्टा अघि
    २.

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ३ घण्टा अघि
    ३.

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ३ घण्टा अघि
    ४.

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ४ घण्टा अघि
    ५.

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ४ घण्टा अघि
    ६.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ५ घण्टा अघि
    समाचार
    थप

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution