• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २१, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    २ दिन अघि

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    २ दिन अघि

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    २ दिन अघि

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    २ दिन अघि

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    २ दिन अघि

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २ दिन अघि

    शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    २ दिन अघि

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    २ दिन अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    २ दिन अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    २ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २१, शुक्रबार
in
FLASH NEWS
  • १कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै
  • २भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ
  • ३आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए
  • ४काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी
  • ५मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै
  • ६आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन
  • ७फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • ८पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु

ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैन : टोपबहादुर रायमाझी

होमपेज / राजनीति
  • ५७ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने वताए।

    “प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”, रायमाझीले भने “बरु उहाँले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रम केपी ओलीले टिकट दिनुपर्छ ।”

    सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाइ छ।

    निर्वाचनबाट शंका नपाल्न आग्रह गर्दै उनले चुनावमा आउन नेपाली काँग्रेसलगायतका पार्टीलाई आह्वानसमेत गरे।

    सभालाई सम्वोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने योजना बनाउने काम भए पनि सफल हुन नसकेको बताए। अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उनले जिल्लावासीलाई आग्रहसमेत गरे।

    सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने प्रचण्ड–माधव आफैँ असफल भएको जिकिर गरे।

    जिल्लाका सात गाउँपालिकामा गाउँपालिकास्तरीय सभा सम्पन्न गरी आज फिदिममा जिल्ला स्तरीय सभा सम्पन्न गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    ताजा समाचार
    १.

    कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    २ दिन अघि
    २.

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    २ दिन अघि
    ३.

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    २ दिन अघि
    ४.

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    २ दिन अघि
    ५.

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    २ दिन अघि
    ६.

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २ दिन अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution