• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    ४ घण्टा अघि

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ४ घण्टा अघि

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ५ घण्टा अघि

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ६ घण्टा अघि

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ६ घण्टा अघि

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ७ घण्टा अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    ८ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    ८ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    ८ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो
  • २वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने
  • ३कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए
  • ४दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार
  • ५हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै
  • ६आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • ७नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ८म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

विशेष कार्यदल बनाएर द्वन्द्वका घाउहरुलाई क्रमश पुर्दै लैजानु पर्छ : ओली

होमपेज / समाचार
  • ४५ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने जानकारी दिनुभएको छ ।

    आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरु सँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो जानकारी दिनुभएको हो । गृहमन्त्री रामबहादुर थापा बादल र सरकारका उच्च पदस्थअधिकारी सहितको उक्त छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोग मार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानु पर्छ ।’

    छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नुभयो । ‘जता पट्टिबाट गोली चलेर मारिएको होस, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित सन्तानको पीडाहरु उस्तै उस्तै छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    पेन्सन आदि केही पनि नपाउने द्वन्द्वपीडितको परिवार अरु भन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो । द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निश्कर्ष निकाल्नु पर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताउनु भयो । ‘अब क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । यद्यपी मैना सुनारको जस्तो जघन्य र गम्भिर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजायँ पाउने प्रधानमन्त्री ओलीको भनाई छ । द्वन्द्वमा मृतकका परिवार वा घाइते बाहेक बहिर्गमित लडाकुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘तीन–चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ । उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

    कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताउनुभयो । ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो ।

    ‘ज्यान जोखिममा राखेर कर्तव्य पालनागर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ,’ उहाँको भनाई थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहिद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलापआयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उहाँले गुनासो गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    ताजा समाचार
    १.

    प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    ४ घण्टा अघि
    २.

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ४ घण्टा अघि
    ३.

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ५ घण्टा अघि
    ४.

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ६ घण्टा अघि
    ५.

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ६ घण्टा अघि
    ६.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ७ घण्टा अघि
    समाचार
    थप

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution