• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ५८ मिनेट अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    १ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    २ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    २ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    २ घण्टा अघि

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    २ घण्टा अघि

    झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै

    ३ घण्टा अघि

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    ११ घण्टा अघि

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    ११ घण्टा अघि

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    १२ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • २नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ३म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै
  • ४ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए
  • ५नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट
  • ६दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ
  • ७झापामा फोहोरलाई प्रशोधन गरेर ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोलमल उत्पादन गरिदै
  • ८माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

बढ्यो बिरामी जाँच्दा डाक्टरले लिने शुल्क

होमपेज / स्वास्थ्य
  • ४७ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।

    संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी शुल्क बढाएको हो। स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो। सो सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो।

    तर त्यसलाई कार्यान्वयन नहुँदा संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको हो। पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ।

    त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले खोप लगाए कोभिड–१९ विरुद्धको खोप

    यस्ता लक्षण देखिए हुनसक्छ फोक्सोको क्यान्सर

    सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोरोनाको खोप ल्याउन अन्तिम तयारी

    मदिरा सेवनबाहेक यी खानाले पनि कलेजोमा समस्या निम्त्याउँछन्

    कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    फागुन २३ गते देखि ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारि

    ताजा समाचार
    १.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ५८ मिनेट अघि
    २.

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    १ घण्टा अघि
    ३.

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    २ घण्टा अघि
    ४.

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    २ घण्टा अघि
    ५.

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    २ घण्टा अघि
    ६.

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    २ घण्टा अघि
    समाचार
    थप

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution