• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २२, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    २ दिन अघि

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    २ दिन अघि

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    २ दिन अघि

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    २ दिन अघि

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    २ दिन अघि

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २ दिन अघि

    शौचालय उद्घाटन गर्नु भन्दै खगेन्द्र संग्रौलाको प्रधानमन्त्रीलाइ घुमाउरो व्यंग्य

    ३ दिन अघि

    प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाइ दिइँदै छ फाँसी

    ३ दिन अघि

    अब रामेछापमा चालकले ड्राइभिङ गर्दा अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने

    ३ दिन अघि

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    ३ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २२, शनिबार
in
FLASH NEWS
  • १कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै
  • २भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ
  • ३आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए
  • ४काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी
  • ५मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै
  • ६आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन
  • ७फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख
  • ८पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु

लोकतन्त्र र संविधान बचाउन सके मात्रै चुनावको अर्थ रहन्छ : पौडेल

होमपेज / राजनीति
  • ४१ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (२ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र तानाशाही प्रवृत्ति भएकोले पार्टीले विरोध गर्नुपर्ने बताएका छन्।

    चुनाव-चुनाव भनेर नहिँड्न उनले नेताहरूलाई आग्रह गरेका छन्। लोकतन्त्र र संविधान बचाउन सके मात्रै चुनावको अर्थ रहने पौडेलको भनाइ छ।

    आज पोखरामा नेपाल राष्ट्रिय मगर संघ प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीका कदमबारे देशैभरका कांग्रेस कार्यकर्ता र जनताहरू आन्दोलनमा रहेको पनि बताएका छन्।

    ‘लोकतन्त्र रक्षाका लागि देशैभरका साथीहरू आन्दोलन र र्‍याली गरिरहनुभएको छ। अनि यो पार्टीका नेताहरूले जे मनलाग्यो त्यही बोलेर हिँड्ने?,’ सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले भने।

    देउवाले भैरहवामा केही दिनअघि आयोजित कांग्रेस सभामा निर्वाचन आयोगले चुनावी कार्यतालिका ल्याउन ढिलाइ गरेको बताएका थिए।

    आज पोखरामा पौडेलअघि बोलेका देउवाले अदालतको निर्णय कुर्नुपर्ने बताएका थिए। आन्दोलनमा जानका लागि पार्टीसँग पैसा नभएको र क्रियाशील सदस्य पनि आन्दोलनमा नआउने अवस्था देखिएको उल्लेख गरेका उनले अदालतको निर्णय कुर्नु उत्तम हुने धारणा राखेका थिए।

    अदालतले फैसला गर्दा संविधानमा जे लेखेको छ त्यहीअनुसार गर्नुपर्ने भएकोले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा पौडेल विश्वस्त छन्।

    ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ त्यही हुन्छ। कांग्रेस किन डराउने। कांग्रेस किन मुख लुकाउने?,’ उनले भने, ‘कांग्रेसले किन चुनाव चुनाव भन्ने? चुनाव त पञ्चायतमा पनि भएको थियो। संविधान र लोकतन्त्र बचाए पो चुनावको अर्थ हुन्छ।’पाँच वर्षका लागि जनताले कम्युनिष्टलाई म्यान्डेट दिए पनि तीन वर्ष नपुग्दै कम्युनिष्टहरू भागेको आरोप पौडेलको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    ‘हामी गरिब छौं, तर मनका धनि’ पीसीआर निःशुल्क, उपचार निःशुल्क, दुनियाँमा थोरै देश छन् : ओली

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको तयारी सन्दर्भमा जानकारी लिन संसद भवन पुगे सभामुख

    काँग्रेस र जसपा मिलेर पनि बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो : राजेन्द्र महतो

    ताजा समाचार
    १.

    कोरोना बिरुद्धको खोप थप ५०लाख डोज खरिद गर्दै

    २ दिन अघि
    २.

    भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित २जना पक्राउ

    २ दिन अघि
    ३.

    आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष गौतमलाई केपी ओलीले तीतो जवाफसहित रित्तो हात फर्काए

    २ दिन अघि
    ४.

    काग्रेस र प्रचण्ड-माधब पक्ष ओली सरकार बाट नहट्ने संकेतपछि सयुक्त अविश्वासको प्रस्तावको तयारी

    २ दिन अघि
    ५.

    मन्त्रिका आसपासका सबै लाई लाखौ जोखिम भता : जोखिम उठाउने स्वास्थ्यकर्मी भने रितै

    २ दिन अघि
    ६.

    आजको राशिफल :हेर्नुहोस कतिको शुभ रहने छ दिन

    २ दिन अघि
    समाचार
    थप

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन : महेश बस्नेत

    विप्लव नेतृत्वको नेकपाका सबै समस्या वार्ताद्वारा नै टुंगिने

    क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न झापा पुगे प्रधानमन्त्री ओली

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution