• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १७, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • २०७८ मा तिन पटक दशैँ,वैशाख ७ गते चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

    २0 मिनेट अघि

    पानीमा डुबेर ४५ वर्षीय पुरुष र ४ वर्षीय बालकको मृत्यु

    ३७ मिनेट अघि

    अब पशुपति आर्यघाटमा दाह संस्कार गर्न निशुल्क दाउरा उपलब्ध हुन्छ : प्रेमबहादुर आले

    ४७ मिनेट अघि

    प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ६ घण्टा अघि

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    ७ घण्टा अघि

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    ८ घण्टा अघि

    चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत

    ८ घण्टा अघि

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    ८ घण्टा अघि

    आजको तपाइको राशिफल

    ८ घण्टा अघि

    म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १७, सोमबार
in
FLASH NEWS
  • १२०७८ मा तिन पटक दशैँ,वैशाख ७ गते चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ
  • २प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै
  • ३११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो
  • ४नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन
  • ५चार गेम हारेपछि भयो लिभरपुलको पहिलो जीत
  • ६प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन
  • ७आजको तपाइको राशिफल
  • ८म्याड्रिडले भिल्ला रियललाई २-० ले हराउँदै स्पेनी ला लिगामा ५ अंकको अग्रता बनाएको छ

ग्लोबल आइएमई बैंक लिमिटेडले अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्दै

होमपेज / अर्थ खबर
  • ५१ पटक पढिएको


  • प्रमोद गिरी
  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ६ फागुन, काठमाडौं ।

    ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ ।

     

    काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश २५४।५०, २५४।५०, ५२५।२४, ३०२।०६, र १९०।७८ वर्गमिटर गरी कुल १५२७।०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो ।

     

    बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

     

    आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरे झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन

    अर्कोको खेतमा साग टिपेको निउमा पञ्चायतीले लगाएको ५हजार जरिवाना तिर्न नसक्दा गरिन आत्महत्या

    भन्सार कर बुझाउन नसक्दा २५ वटा बिधुतिय बस चीनमै रोकिए

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    ताजा समाचार
    १.

    २०७८ मा तिन पटक दशैँ,वैशाख ७ गते चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

    २0 मिनेट अघि
    २.

    पानीमा डुबेर ४५ वर्षीय पुरुष र ४ वर्षीय बालकको मृत्यु

    ३७ मिनेट अघि
    ३.

    अब पशुपति आर्यघाटमा दाह संस्कार गर्न निशुल्क दाउरा उपलब्ध हुन्छ : प्रेमबहादुर आले

    ४७ मिनेट अघि
    ४.

    प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा रङ्गशालाको निरीक्षण गर्नै पोखरा जादै

    ६ घण्टा अघि
    ५.

    ११ वर्षीया एक बालिकालाई जबरजस्ती करणी मुद्दाका फरार राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गर्यो

    ७ घण्टा अघि
    ६.

    नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको निधन

    ८ घण्टा अघि
    समाचार
    थप

    अब पशुपति आर्यघाटमा दाह संस्कार गर्न निशुल्क दाउरा उपलब्ध हुन्छ : प्रेमबहादुर आले

    पद जोगाउन बिध्यार्थीलाई २ वर्षदेखि घरमा बन्दक बनाएर राखेको प्रधानाध्यापक परे पक्राउ

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै

    जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution