• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    ४ घण्टा अघि

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ४ घण्टा अघि

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ६ घण्टा अघि

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ६ घण्टा अघि

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ६ घण्टा अघि

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ७ घण्टा अघि

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    १६ घण्टा अघि

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    १६ घण्टा अघि

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    १६ घण्टा अघि

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    १७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

१ नम्बर प्रदेश : विगत तीन वर्षलाई हेर्दा सन्तोषजनक मात्र होइन उल्लेखीय र उपलब्धीमूलक

होमपेज / प्रदेश नं. १
  • ३७३ पटक पढिएको


  • २०७७ फागुन ३, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रदेश सरकार स्थापनाको तेस्रो वर्षमा आइपुग्दा १ नम्बर प्रदेशले विगत तीन वर्षलाई सन्तोषजनक मात्र होइन उल्लेखीय र उपलब्धीमूलक रुपमा समीक्षा गरेको छ।

    प्रदेश सरकार सिमीत स्रोतको सीमाभित्र रहेकाले जनताका चाहाना असीमित रहेको रस्रोतको सीमितता रहेपनि कानून निर्माणका दृष्टिले र विकास निर्माणको लहर प्रदेश भरी अभियानकै रुपमा सिर्जना गरिएका दृष्टिले तीन वर्षे कार्यकाल सन्तोषजनक मात्र होइन उल्लेखीय र उपलब्धीमूलक रहेको मुख्यमन्त्री शेरधन राईले बताएको छन्।

    ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को नारासहित सोमबार आयोजित विशेष समारोहमा मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको मूल जिम्मेवारीसँगै प्रदेश सरकारका तर्फबाट कम्तिमा जनताका न्युनत्तम आकांक्षालाई सम्बोधन गर्दै एउटा दरिलो आशा विश्वास र भरोसा जगाउन हामी सफल भएको बताए।

    ‘हाम्रा माग चाहना र आवश्यक्तालाई प्राथमिकीकरण गरी प्राप्त भएको स्रोत साधनहरुको प्रयोग गरी जनताको आकांक्षाहरुलाई पूरा गर्दै अघि बढ्नु परेको छ, अविछिन्न अघि बढिहेका छौं,’ मुख्यमन्त्री राईले भने, ‘आगामी दिनमा स्रोत र आम्दानीका उपायहरु खोज्दै र बढाउँदै हाम्रा प्राथमिक आवश्यक्ता र मागलाई सम्बोधन गर्दै लैजाने उद्देश्य राखिएका छौं ।’

    संघीयताको कार्यान्वयन र त्यसलाई संस्थागत गर्नका लागि संविधान र कानूनबमोजिम संघीय सरकारको अनुमति लिएर स्वीस सरकारबाट एक अर्ब बराबरको अनुदान लिन सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले यसरी अन्तर्राष्ट्रिय अनुदान सहयोग लिने पहिलो प्रदेशमा भएको बताए ।

    ‘विगत तीन वर्षलाई समीक्षा गर्दा कानून निर्माणका दृष्टिले र विकास निर्माणको लहर प्रदेश भरी अभियानकै रुपमा सिर्जना गरिएका दृष्टिले हाम्रो तीन वर्षे कार्यकाल सन्तोषजनक मात्र होइन उल्लेखीय र उपलब्धीमूलक रह्यो भन्ने मेरो निष्कर्ष छ ।’ मुख्यमन्त्री राईले भने ।

    प्रदेश सरकारले ४९ वटा ऐन, २४ वटा नियमावली, २८ वटा कार्यविधि, १० वटा निर्देशिका, १–१ वटा मापदण्ड र गठन आदेश गरी जम्मा १२३ वटा कानून निर्माण गरेको छ ।

    कोभिड संक्रमणबाट प्रभावित १ हजार ६ सय ८० पीडित किसानलाई ७ करोड ९१ लख ७४ हजार बराबरको राहत प्रदान गरिएको मुख्यमन्त्री राईले बताए ।

    प्रदेश सरकार गठन भएपश्चात ७ मन्त्रालयहरुको पछिल्लो तीन वर्षको समष्टिगत वर्षिक प्रगति क्रमशः ६३.९६ प्रतिशत, ५९ प्रतिशत र ७०.८३ प्रतिशत रहेको छ भने यसअवधिको समष्टिगत औसत उपलब्धी ६५.३७ प्रतिशत रहेको प्रदेश सरकारको भनाइ छ । कोभिड १९ को महामारीले लकडउनकाे विषम परिस्थितिमा पनि विगतकाे तीन आर्थिक वर्षमध्ये २०७६/०७७ को उपलब्धी सबैभन्दा उच्च रहेको छ ।

    आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहँदा प्रदेश नं १ को वृद्धिदर भने ७.४ प्रतिशत रहेको थियो । तर, कोभिडले गर्दा राष्ट्रिय आर्थिक वृद्धिदरमा ह्रास आएर २०७७/७७ मा २.२७ प्रतिशत मात्र सिमित हुँदा प्रदेश १ मा पनि ह्रास भएर ३.४१ प्रतिशत छ ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    इटहरीमा ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी,चारजना १८ वर्षमुनि

    प्रदेश १ मा १६८ जनामा कोरोना सङ्क्रमण, चार पुरुषको मृत्यु

    विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं निर्वाचित

    विगत २४ घण्टामा प्रदेश १ मा चार सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु

    ताजा समाचार
    १.

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    ४ घण्टा अघि
    २.

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ४ घण्टा अघि
    ३.

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ६ घण्टा अघि
    ४.

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ६ घण्टा अघि
    ५.

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ६ घण्टा अघि
    ६.

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ७ घण्टा अघि
    समाचार
    थप

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution