• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    १ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    १ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    १ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    १ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    १ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    १ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    १ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    १ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    १ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

कुनै बेला नेपालको पस्मिना सल बेच्थे शिल्पा शेट्टीका श्रीमान्

होमपेज / Flash News
  • ५३७ पटक पढिएको


  • २०७७ फागुन २, आईतबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा आजकाल निकै चर्चामा छन् । सागरिका शोना सुमन नामकी मोडलले राजमाथि पोर्न फिल्म र्याकेटमा समावेश गराएको आरोप लगाएकी छिन् । सागरिकाले दाबी गरेअनुसार लकडाउनका बेला राज कुन्द्राको कम्पनीको तर्फबाट उनलाई एउटा वेब सिरिज अफर गरिएको थियो र यसको नाममा उनीसँग नग्न अडिसन मागेका थिए ।

    राज कुन्द्रा विवादमा घेरिएको यो पहिलो घटना होइन । यसअघि उनी आइपीएल सट्टेबाजीमा दोषी पाइएका थिए । राजस्थान रोयल्सका सहमालिक राज कुन्द्राले केही वर्षअघि उनले आइपीएल खेलका बेला सट्टेबाजी गरेको स्विकारेका थिए ।राजको व्यापारको दुनियाँमा ठूलो नाम छ । यद्यपि, भारतमा मानिसहरुले उनलाई व्यापारीभन्दा बढी नायिका शिल्पा शेट्टीका श्रीमानको रुपमा चिन्दछन् ।

    राज कुन्द्रा आफैंले एक वर्ष अघि एक अन्तरवार्तामा भनेका थिए, ‘आज म जस्तो आरामको जीवन बाँचिरहेको छु, बाल्यकालमा मेरो जीवन योभन्दा ठिक विपरित थियो । आज मसँग एकसे एक विलासी कारका लाइन छन्, जुन पहिला कुनै सपनाजस्तै थियो ।’

    १८ वर्षको उमेरमा सुरु गरे व्यापारः

    मध्यम वर्गीय परिवारमा जन्मिएका राजलाई उनका आमाबुवाले निकै दुःख गरी पाले । उनले बाल्यकालदेखि नै पैसाको महत्व बुझे । जब उनी १८ वर्षका थिए तब उनका पिताले भने, ‘कि त हाम्रो रेष्टुरेन्ट चलाउ कि आफ्नै काम सुरु गर्नुहोस् ।’ राजले यसलाई गम्भीरतावपूर्वक लिँदै आफ्नो यात्रा सुरु गरे ।

    सल बेचेर सुरु गरे व्यापारः

    खल्तीमा केही पैसा लिएर सबैभन्दा पहिले उनी दुबई गए । हिरा व्यवसायीलाई भेटे तर कुरा बन्न सकेन । त्यसपछि उनी नेपाल आए । केही पस्मिना सल खरिद गरे र बेलायतका केही ब्रान्डेड स्टोरमार्फत् बेच्न सुरु गरे । जति छिटो यो व्यापार बढ्यो, त्यति नै छिटो यसमा प्रतिस्पर्धा पनि बढ्यो । त्यसपछि हिराको कारोबार गर्न राज पुनः दुबई गए ।

    त्यतिबेलासम्म उनले कहिले पनि पछाडि फर्केर हेरेनन् र आज पनि उनी भिन्न भिन्न क्षेत्रका करिब १० कम्पनीका कि त मालिक हुन् कि लगानी छ । राज कुन्द्रालाई सन् २००४ मा एक बेलायती पत्रिकाले सबैभन्दा धनाढ्य एशियाली बेलायतीको सूचीमा १९८ औं स्थान दिएको छ । हालै राजले मुम्बईमा सन् २०२० मा एउटा रेष्टुरेन्ट पनि खोलेका छन् । यसअघि उनको अर्को एउटा रेष्टुरेन्ट छ जुन मुम्बईमा निकै चर्चित छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    १५० करोडमा बनेको रणवीरको ‘शमशेरा’ले ४२ करोड मात्रै कमायो!

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    १ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    १ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    १ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    १ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    १ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    १ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution