• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ६ घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    ८ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    ८ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    ८ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

पाँच मिनेट गर्न निस्किएको थिएँ, बाइकमा उनीहरु आएर जबरजस्ती मुख थुनेर लगे,चिच्याउन खोज्दा पनि मुख थुनिदिए

होमपेज / समाज
  • ९८१२ पटक पढिएको


  • २०७७ माघ २८, बुधबार (२ महिना अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मोरङमा शौचालय गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । जहदा गाँउपालिका–१ घर भएकी १४ वर्षीय बालिकाको अपहरणपछि सामूहिक बलात्कार भएको हो ।

    घटना गत सोमबार रातिको हो । राति करिब साढे ९ बजे उनी शौचालय गर्न निस्किएकी थिइन् । घर बाहिर निस्कँदा मोटरसाइकलमा आएका दुई युवकले जबरजस्ती उठाएर लगे । प्रतिकार गर्न खोजेपछि मुख थुने । घरदेखि केही टाढाको मकैबारीमा लगेर जबरजस्ती करणी गरे ।

    शौचालय गर्न निस्किएकी छोरी नफर्किएपछि परिवारले खोजी गरे । मोटरसाइकलमा लैजाँदै गरेको छिमेकीले देखेका थिए । नफर्किएपछि हल्लाखल्ला भयो । राति करिब ११ बजे गाउँले खोजी गर्न निस्किए ।

    सम्पर्कविहीन भएको करिब दुई घण्टापछि बालिका आफन्तको सम्पर्कमा आइन् । आफूमाथि करणी भएको बताएपछि गाउँलेले दुई युवकको खोजी गर्न थाले । राति खोजी गर्दा नभेटेपछि करिब एक बजे प्रहरीलाई खबर गरे ।

    ‘घटनालगत्तै प्रहरीलाई जानकारी भएन । गाउँले खोजी गर्न निस्किँदा हल्ला भएपछि आरोपीहरू भागे,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘घटनामा संलग्नहरूको पहिचान भइसकेको छ ।’

    घटनास्थल नेपाल–भारत सीमा नजिकै पर्छ । राति नै हल्ला भएपछि आरोपी भारत भागेको प्रहरीको दाबी छ ।

    स्थानीयका अनुसार सोमबार दिउँसो ती युवक टोलमा मोटरसाइकलमा घुमिरहेका थिए । राति बाटो ढुकेर बसेकाहरुले जबरजस्ती उठाएर लगेको प्रहरीले बताएको छ । ‘बेलैमा हामीलाई खबर गरेको भए तत्कालै ती युवक पक्राउ पर्थे,’ प्रहरी निरीक्षक थापाले भने, ‘गाउँलेले खोजी गर्दा नभेटेपछि मात्रै हामीलाई खबर गरे । खोजबिन गर्दै जाँदा एउटा घरमा मोटरसाइकल छाडेर भागेको देखियो ।’

    उनका अनुसार पीडित युवतीको गाउँभन्दा अर्काे गाउँमा आरोपीको घर छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले जितेश यादव र अजय धोविया नाम गरेका युवकको खोजी गरिरहेको छ ।

    ‘पाँच मिनेट गर्न निस्किएको थिएँ, बाइकमा उनीहरु आएर जबरजस्ती मुख थुनेर लगे,’ पीडित बालिकाले भनिन्, ‘चिच्याउन खोज्दा पनि मुख थुनिदिए । बोल्न नसकेपछि मकैबारीमा लगेर जबरजस्ती गरे ।’

    प्रहरीले आरोपी चढेको को२२प १८१६ नम्बरको मोटरसाइकल उदितचन्द यादवको घरमा फेला पारेको थियो । भाग्ने क्रममा तेल सकिएपछि मोटरसाइकल छाडेर भागेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    बढ्दो कोरोनाको कारण बागलुङको तिन वडामा दश दिन निषेधाज्ञा गर्ने निर्णय

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    दलित भन्दै दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिमाथि विप्लव कार्यकर्ताले दले कालोमोसो

    शौचालयमा झुण्डिएर कारागार पाल्पामा एक पुरुष कैदीबन्दीको मृत्यु

    ससुराली घरमा पेस्तोलसहित आएका मन्सुरी पक्राउ

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ६ घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution