• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ६ घण्टा अघि

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ६ घण्टा अघि

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि

    ओलीको नजरमा युवा : काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने

    ७ घण्टा अघि

    हर्क साम्पाङले भटे प्रचण्डलाई

    ७ घण्टा अघि

    प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

    ७ घण्टा अघि

    फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण ३१, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

कुन राशिले कसरी शनिको साढे सात ग्रह दशाको दोष हटाउने ?

होमपेज / धर्म संस्कृति
  • ५३२ पटक पढिएको


  • २०७७ माघ २४, शनिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति पुर्‍याउने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

    बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सात दशाको दाेष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनुपर्छ । यदि तपाईमा पनि साढे सातको दशा चलेको छ भने त्यसको दोष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

    यदि साढे सातको दशा चलेको छ भने तपाईको जीवन निकै कष्टकर बन्छ । तपाईले चाहेका कुनै पनि काम फत्ते गर्न सक्नुहुन्न । घरमा पनि अनिष्ठ हुन्छ । यस्तो दशाको दोष निवारणका लागि शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

    यसबाट शनिको दशाबाट मुक्ति मिल्छ । यस बाहेक राशि अनुसारका निम्न उपाय गरेमा पनि शनिको साढे सातको दशाबाट मुक्ति पाउन सकिन्छ ।

    मेष राशि

    मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा अरुको भरमा पर्ने काममा पनि आफै अग्रसर हुन आवश्यक छ । यस बेलामा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय लिन हतार गर्नु हुँदैन । कुनै कारोबार वा महंगो वस्तु लिनुपूर्व निकै सोचविचार गर्नुपर्दछ ।

    वृष राशि

    वृष राशिको व्ययवृद्धिको नियन्त्रण अरुमा निर्भर हुन्छ । तसर्थ कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनु आवश्यक हुन्छ । जोखिमयुक्त कामको थालनी गर्दा भावनामा रहेर गर्नु हुँदैन अन्यथा यसको नकारात्मक असर देखापर्न सक्छ ।

    मिथुन राशि

    मिथुन राशिका व्यक्तिमा साढे सातको समस्या भए तन्त्रमन्त्रमा रुचि बढ्ने गर्दछ । धार्मिक स्थल वा तिर्थको योग हुनसक्छ । त्यसैले धर्म प्रति नकारात्मक हुँनुहुँदैन । आर्थिक विषयमा विचार विमर्श गर्नु लाभकारी हुन्छ । सेवा वा दानको काम गरेर पनि शनिको साढे सातबाट मुक्ति पाइन्छ ।

    कर्कट राशि

    कर्कट राशिका व्यक्तिमा शनिको प्रभाव भएमा धर्मस्थलको यात्रा दर्शनको सुयोग बन्दछ । यसरी यात्रा जुरेमा त्यसलाई निन्दा गर्नु हुँदैन । साथै प्रभावशाली व्यक्तिको सहयोगमा मार्गदर्शन लिएमा मात्र शनिको प्रभाव कम हुने र धन प्राप्तिको योग बन्ने हुन्छ ।

    सिंह राशि

    सिंह राशिका व्यक्तिमा शनिको प्रभावले स्वास्थ्यमा समस्या देखापर्न सक्छ । काम गर्दा बिग्रने हुनसक्छ । तर यस्तो बेलमा सुझबुझका साथ हतार र लापरबाही नगरी निर्णय लिनु पर्दछ । कुनै पनि वाहनको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ ।

    कन्या राशि

    कन्या राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्रभाव भएमा यसले कतिपय अवस्थामा लाभ गराउन सक्छ । ठूला समस्याको समाधान समेत हुनसक्छ । विवाहका लागि प्रस्ताव आउन सक्छ । तर कन्या राशिको चञ्चलताका कारणले राम्रो योग गुमेर पनि समस्या बल्झिन सक्छ ।

    तुला राशि

    तुला राशिका व्यक्तिमा शनिको प्रभाव देखा परेमा यसले बनेका काम बिर्गाने तथा प्राप्त धन समेत हातबाट फुत्कने हुनसक्छ । कुनै काम गर्दा अनायासै बाधा हुने र अवसर गुम्न सक्छ । तर कतिपय अवस्थामा मित्र र नाताका व्यक्तिको साथले धनवृद्धि र अवसर प्राप्ती समेत हुनसक्छ ।

    वृश्चिक राशि

    वृश्चिक राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्रभाव देखा परेमा मांगलिक कार्यको आयोजन हुनसक्छ । मानसिकतामा रचनात्मक तथा बौद्धिक कार्य गर्ने विचार आए पनि यसमा अपजस तथा अवरोध खेप्नुपर्छ । तर विस्तारै यो समस्या आफै हटेर जानेछ ।

    धनु राशि

    धनु राशिलाई शनिको व्यक्ति सातको प्रभावले खराब समाचार सुनाउन सक्छ । मेहनत अनुसारको फल पाउन सकिदैन । अरुले शंका गर्ने गर्दछन् । नसोचेको स्थानबाट पनि विवाद झेल्नु पर्ने हुनसक्छ । धनहानि हुन्छ । तर नियमित शनिदेवको आरधना गरे तुरुन्तै मुक्ति पाउन सकिन्छ ।

    मकर राशि

    व्यक्ति सातको प्रभावमा मकर राशिका व्यक्तिलाई केहि फाइदा हुनसक्छ । नाताका व्यक्तिबाट राम्रो सहयोग पाउन सकिन्छ । तर कुनै पनि ठुलो निर्णय लिनु पूर्व जोखिम अनुसार जानकार व्यक्तिबाट सहयोग वा सुझाव लिनु पर्दछ । अन्यथा राम्रो अवसर पनि गुमेर जानसक्छ ।

    कुम्भ राशि

    कुम्भ राशिका व्यक्तिमा शनिको सातको प्रभावले राम्रा व्यक्तिसँग भेट र सम्बन्ध बनाउने योग हुन्छ । यसले राम्रो आम्दानी हुने तथा मनोरञ्जनात्मक काममा साथ दिएमा पनि सफलता पाउने बेलामा भने खुट्टा तान्नेहरु सक्रिय बनाउने गर्दछ । तसर्थ शनिलाई प्रसन्न गराउनु आवश्यक हुन्छ ।

    मीन राशि

    मीन राशिका व्यक्तिमा शनिको सातको प्रभावले अप्रत्याशित लाभको अवसर जुराउँछ । तर लगातारको कामबाट हुने आर्थिक उन्नतिमा भने बाधा हुनसक्छ । भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम गुम्न सक्छ । तर मेहनत छाड्नु भने हुँदैन, पछि यसले लाभ दिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आज गठेमङ्गल र घन्टाकर्ण पर्व मनाइँदै

    आज देशभर रामनवमी पर्व मनाइँदै

    पशुपतिमा तीन दिन हरिसिद्धिको नाच प्रस्तुत गरिने

    मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक

    पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द

    मुलुकभर आज माघे संक्रान्ति र माघी पर्व मनाइँदै

    ताजा समाचार
    १.

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि
    २.

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि
    ३.

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि
    ४.

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ६ घण्टा अघि
    ५.

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ६ घण्टा अघि
    ६.

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि
    समाचार
    थप

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution