• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    २ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    २ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    २ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

ओलीको पक्षमा पाँच सयबढि कलाकार

होमपेज / राजनीति
  • २६१ पटक पढिएको


  • २०७७ माघ २१, बुधबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • समीर बलामी सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपा भित्र विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्माओली र नेताद्धय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल बीच शक्तिप्रदर्शनको प्रतिस्पर्धा चलिरहेको छ ।
    प्रचण्ड–माधव गुट अर्थात पुमा पक्षले नेकपा र चुनाव चिन्ह सुर्य आफ्नो रहेको दावी गर्दै संसद पुनर्स्थापनाको लागि सडक संघर्ष जारी राखेका छन् ।

    यता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सार्वजनिक गरेको ११ पृष्ठको निर्णय अनुसार संस्थापन पक्ष आफु रहेको र चूनाव चिन्ह पनि आफ्नै रहेको भन्दै निर्वाचनको तयारी स्वरुप विभिन्न भेला तथा सभाहरु आयोजना गरिरहेका छन् ।

    अराजकताको अन्त्य, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षा सहित समृद्ध नेपालको अभियानमा आफु रहेकोले विपक्षीले मन नपाराएर अनावश्यक अराजकता मच्चाएको प्रधानमन्त्री ओलीको दावी छ । काठमाडौंमा बृहत भेला गरेको पुमा गुटलाई देखाउन ओली समूहले पनि राजधानीमा आउँदो माघ २३ गते शक्ति प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

    राजनीतिक व्यक्तित्वहरु, कार्यकता तथा समर्थकहरुसँगै सयांै कलाकारहरु समेत सडकमा शक्ति प्रदर्शनमा जुट्ने भएका छन् । कलकारहरुको समूहले त्रिपुरेशवरमा जम्मा भएर दरवार मार्गको सभामा ¥यालि जाने गरि तयारी समेत गरेको जनपक्षीय चलचित्रकर्मी संघले जनाएको छ ।

    दिनेश डिसी, रेजिना रेप्रेती, राजेश हमाल, दयाराम दाहाल, भुवन केसी, बर्षा राउत, निखिल उप्रेती, निलहरी काफ्ले, अर्जुन कुमार, दिपेन्द्र के खनाल, उत्तम केसी, शोभित बस्नेत, सुदर्शन थापा, सुनिल माननधर, घनश्याम लामिछाने, बसन्त रिजाल, सपना मल्ल, विमा मैनाली, तैयव शाह, प्रकाश भट्टराई, सबनम मुखिया,

    विरेन्द्र भट्ट, निरज कँडेल, लय संग्रैला, घनश्याम खतिवडा, पुजा शर्मा, नरेन्द्र महर्जन, शुशिल पोखरेल, मुश्कान दकाल, हिमाल केसी, संगतिा श्रेष्ठ, दिनेश राउत, सम्रात शाक्य, मनोज श्रेष्ठ, मनोज भटवाल, उपेन्द्र तिमल्सिना, जया ओझा, सलोन बस्नेत, कुमार महर्जन, नागेन्द्र रिजाल, रविन्द्र खड्का, बद्रि अधिकारी, अरुण रेग्मी, सुरज आरडी, केशव घिमिरे, पनाह अधिकारी, जनक कार्कीलगायत सयौं कलाकारहरु प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भेलामा सहभागी हुने भएको हो ।

    राष्ट्रको सार्वभौमसत्ता जनतामा निहीत देशमा जनतासामु निर्वाचनमा जानु प्रधानमन्त्रीको उचित निर्णय, द्धैदेशीय पारवहन सम्झौता गरी नाकाबन्दी भन्ने कुरालाई इतिहास मात्र बनाउँने प्रधानमन्त्रीको कार्य क्षमता, कम्युनिष्ट सरकार भएको देशमा लोकतन्त्रलाई अझ बलियो बनाउन र संविधानको रक्षा गर्न,

    सरकारले गरेको राष्ट्रिय योजना र सुखी नेपाली समृद्ध नेपालको अभियान, राष्ट्रिय स्वाधिनताको पक्षमा चट्टान झै अडिग भई आफ्नो भुमी फिर्ता ल्याउने तयारीमा रहेका प्रधानमन्त्रीको दृद संकल्प, राजनीतिक संस्कारलाई बिर्सदै आफ्नै दलको सरकार समेत ढाल्न लागिपर्ने अराजकहरुको अराजकताको अन्त्य गर्न

    र प्रतिगमन भो भन्दै गलत प्रचार गर्नेहरुलाई अग्रगमनको बाटो देखाउँदै सजग बनाउन कलाकारहरु पनि केपी शर्मा ओली नेतृत्वको नेकपामा समर्थन जनाउँदै २३ गतेको भेलामा उपस्थिती जनाउने तयारी भएको जनपक्षिय चलचित्रकर्मी संघले जनाएको हो ।

    कलाकारहरु बाहेक जनसँस्कृति महासंघको तर्फबाट समेत सयौं कलाकर्मी र संगीतकर्मीहरु समेत उपस्थित हुने जनसाँस्कृतिक महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution