• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    २ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    २ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    २ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    २ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नक्कली हतियार लिएर परेड खेल्दै पूर्वजनमुक्ति सेना

होमपेज / समाज
  • ४४९ पटक पढिएको


  • २०७७ माघ २०, मंगलबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • माघ १८ गते बेलुका पूर्ण मगरले आफ्नो फेसबुक वालमा केही तस्बिर पोष्ट गरे।

    तस्बिमा पूर्वमाओवादी लडाकुहरू परेड खेलिरहेका देखिन्थे। उनीहरूमध्ये केहीका हातमा नक्कली (प्लाष्टिकका) हतियार पनि देखिन्छन्।

    पूर्ण दस वर्षसम्म सशस्त्र युद्ध गरेको तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीको आफ्नै सुरक्षादस्ता जनमुक्ति सेनाका पूर्वबटालियन कमाण्डर हुन्।

    पूर्णले फोटो पोष्ट गरेपछि त्यसले धेरैको ध्यान खिच्यो।पूर्णका अनुसार माघ १८ गते दिउँसो करिब ९० जना जति पूर्वलडाकु सक्राम ब्यारेकमा जम्मा भएका हुन्।
    ‘त्यो दिन हामीले मेस चलायौं, त्यहीँ पकाएर खाना खायौं। आपसमा सुख-दुःखका कुरा बाँडियो,’ पूर्णले भने, ‘त्यो जमघटले हाम्रो विगत ताजा बनाउन मद्दत गर्‍यो।’

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित सक्राम ब्यारेकमा शान्ति प्रक्रियापछि माओवादी सेना व्यवस्थापन नहुँदासम्म राखिएको एक ठाउँ हो। त्यो दिन उनीहरूले आफू बसेको ठाउँको सरसफाइ पनि गरे।

    राज्यले संग्रहालय निर्माण गर्ने भने पनि अहिले संक्राम ब्यारेक सबैले भुलेको र जीर्ण अवस्थामा पुगेको देख्दा चित्त दुखेको पूर्णले बताए।

    हामी देशलाई आवश्यक पर्‍यो भने तयारी अवस्थामा छौं है भन्ने हो,’ पूर्णले भने, ‘जनमुक्ति सेना फेरि पनि आइपर्दा आफ्नो अस्तित्व जोगाउन तयार हुने छ भन्ने राज्यलाई सन्देश पनि हो।’

    तर, उनले आफूहरूलाई विप्लव माओवादीसँग नजोड्न आग्रह गरे। उक्त जमघटमा पूर्वलडाकुले आफूहरूलाई राज्य, पार्टी र आफ्नै नेताहरूले समेत धोका दिएको भन्दै गुनासो गरेको पूर्णले बताए।

    पूर्णले पनि प्रचण्डले हिजो जनमुक्ति सेना र जनअदालतलाई विघटन गरेर आफूहरूलाई धोका दिएको बताए।

    ‘हामी कालिबहादुर खामहरू जस्तो मन्त्री खान पाइन्छ कि भनेर केपी शर्मा ओलीतर्फ जाँदैनौं,’ पूर्णले भने, ‘हिजोको लडाइँ प्रचण्डको कमाण्डरमा लडेका हौं, त्यसैले आज केपीसँग हामीले आफ्नो अधिकार माग्न मिल्दैन।’

    उनले अहिले केपी शर्मा ओलीले कालिबहादुरहरूलाई दया लागेर नभई उपयोग गर्न लगेको हुँदा सजग हुन आवश्यक रहेको बताए।

    ‘हामीलाई अझै पनि बलिको बोका बनाउन नखोजियोस्,’ पूर्णले भने ‘त्यस्तो अवस्था आइपरे अहिले पनि हामी अस्तित्वमै छौं।’

    पूर्णले अहिले केपी ओलीले प्रचण्डभन्दा एक कदम अगाडि बढेर पूर्वजनमुक्ति सेनाको लागि ठिक निर्णय गरेको बताए।
    पूर्वजनमुक्ति सेनाका घाइतेको नि:शुल्क उपचार, राष्ट्रिय परिचय पत्र दिने, गम्भीर घाइतेको जीवनयापन सहज बनाउन थप सहयोग गर्ने भन्ने जस्ता कुराहरू ओलीले गर्न खोजेका राम्रा काम भएको उनले चर्चा गरे।

    ‘आज केपीले गर्न सक्ने काम दुई पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले किन गर्न सकेनन्? भन्ने गम्भीर सवाल पूर्वजनमुक्ति सेनामाझ पैदा भएको छ,’ पूर्णले भने।

    त्यस्तै, उनले पूर्वजनमुक्ति सेनाको अधिकार, घाइतेको सहज उपचार र जीवनयापनको लागि केपी ओलीदेखि प्रचण्ड र सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग समेत छलफल भइरहेको बताए। -सेतोपाटि बाट

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    २ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    २ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    २ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    २ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    २ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    २ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution