• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

यसरी प्रधानमन्त्री ओलीले पशुपतिनाथलाई ३० करोड दिने प्रतिवद्धता जनाए

होमपेज / समाचार
  • २०७ पटक पढिएको


  • २०७७ माघ १७, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धर्ममा विश्वास नगर्ने प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अचानक पशुपतिनाथ मन्दिर पुगे। पशुपति क्षेत्र विकास कोषलाई औपचारिक जानकारी नै नदिइ प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री ओलीले त्यहाँ डेढ लाख बत्ती बाले।संकल्पसहितको पूजा गरे, आफ्नो व्यक्तिगत र राष्ट्र कल्याणको लागि कामना पनि गरे। करिव डेढ घण्टा पशुपतिनाथ मन्दिरमा बिताएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरको अवलोकन पनि गरे। त्यसअघि सामान्यतया मन्दिर नगएका ओली अचानक पशुपतिनाथ मन्दिरमा पुगेर आफ्नो व्यक्तिगत र राष्ट्र कल्याणका लागि संकल्पसहितको पूजा गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिए।

    कतिपयले ओलीको पशुपतिनाथ दर्शनलाई राजनीतिक उद्देश्यसँग जोडेर व्याख्या र विश्लेषण पनि गरेका छन्। यद्यपी त्यसको प्रभाव अहिले देखिएको छैन। गणतन्त्र स्थापना भएपछि सरकार प्रमुख कमैमात्र पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएको पाइन्छ। दुई पटकसम्म देशको प्रधानमन्त्री भइसकेका ओलीले पछिल्लो पटक दुई तिहाई बहुमतको सरकार गठन भएको ३ वर्षपछि पशुपतिको पूजा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषलाई औपाचारिक जानकारी नगराइ पशुपतिनाथ पुगेका ओलीले मन्दिर दर्शन गर्ने क्रममा पशुपति नाथ मन्दिरमा रहेको चाँदीको झलारी लाहाले टालेको देखेछन्।

    त्यसपछि प्रधानमन्त्री ओलीले कोषका पदाधिकारीलाई चाँदीको झलारी किन यति फोहोर भनेर प्रश्न गरे। जवाफमा कोषका पदाधिकारीले कोषले सुनको झलरी राख्ने योजना बनाएको तर आर्थिक अभावमा त्यो पूरा हुन नसकेपछि लाहाले टालेर काम चलाएको बताएका थिए। त्यो सुन्ने वित्तिकै प्रधानमन्त्री ओलीले त्यसका लागि कति खर्च लाग्छ भनेर प्रश्न गरेका थिए। जवाफमा कोषका पदाधिकारीले ३० करोड भए काम सम्पन्न हुने जनाएका थिए। त्यस लगत्तै प्रधानमन्त्रीले सरकारले सुनको झलरी राख्न ३० करोड दिने प्रतिवद्धता जनाएका थिए।

    उक्त झलरी फेर्ने काम शुक्रबारबाट सुरु भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा घनश्याम खतिवडाले डिसी नेपाललाई जानकारी दिए। यद्यपी प्रधानमन्त्री ओलीले सरकारले उपलब्ध गराउने भनेको ३० करोड अहिलेसम्म कोषमा उपलब्ध भएको छैन। तर प्रक्रिया लाग्ने भएकाले उक्त रकम आउन ढिला भएको कोषले जनाएको छ। डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution