• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन २३, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    ६ घण्टा अघि

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड

    ७ घण्टा अघि

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    १३ घण्टा अघि

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    १३ घण्टा अघि

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    १३ घण्टा अघि

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    १४ घण्टा अघि

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    १४ घण्टा अघि

    रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

    १५ घण्टा अघि

    गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    १६ घण्टा अघि

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो केहि घन्टाबन्द हुने

    १६ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन २३, आईतबार
in
FLASH NEWS
  • १सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड
  • २माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
  • ३गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप
  • ४सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ
  • ५२७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै
  • ६अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना
  • ७रोल्पामा भएको ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
  • ८गैरकानूनी तरिकाले नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फागुन १५ सम्ममा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ : योगेश भट्टराई

होमपेज / राजनीति
  • ११ पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा अझै पनि एकता सम्भव भएको बताएका छन्।

    बिहीबार इलाममा सदरमुकाममा आयोजित एक कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्रीकै कारण पार्टीमा फुट आएको बताए।

    नेता भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको भए पनि ओलीको कामजोरीका कारण विभाजनको दिशामा अगाडि बढेको बताए।

    ‘ठूलो प्रयत्नबाट एकता भएको थियो, प्रधानमन्त्रीले एकताको मूल्यबोध गर्नु भएन’, उनले भने, ‘उहाँले गल्ती स्वीकार गर्ने हो भने एकता सम्भव छ।’

    पूर्वमन्त्री समेत रहेका भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए।

    संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए।

    सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल : गर्ने विप्लव समूहको योजना

    आइतबार देखि संसदको सातौं अधिवेशन सुरु हुँदै

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    ताजा समाचार
    १.

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    ६ घण्टा अघि
    २.

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ : प्रचण्ड

    ७ घण्टा अघि
    ३.

    माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    १३ घण्टा अघि
    ४.

    गृहमन्त्री ‘बादल’ ले पनि लगाए कोरोनाविरुद्धको खोप

    १३ घण्टा अघि
    ५.

    सुर्खेतमा एयर गन सहित नेपाल प्रहरीद्वारा एकजना पक्राउ

    १३ घण्टा अघि
    ६.

    २७ महिनापछि नेपाली क्रिर्केट खेलाडी सन्दिप घरेलु क्रिकेटमा पुनरागमन गर्दै

    १४ घण्टा अघि
    समाचार
    थप

    विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी

    चितवनकोएक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा ४५ लाख बराबरको नोक्सान

    नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    समाचारको कारणले कोहि भ्रममा नपरौ ,मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ :कृष्णकुमार श्रेष्ठ

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution