• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १५, शनिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    २ घण्टा अघि

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ३ घण्टा अघि

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ४ घण्टा अघि

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ४ घण्टा अघि

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ५ घण्टा अघि

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ६ घण्टा अघि

    नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे

    ७ घण्टा अघि

    म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

    ७ घण्टा अघि

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    ७ घण्टा अघि

    नयाँबजारमा दुर्घटना गरेर फरार कार चालक कलंकीबाट

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १५, शनिबार
in
FLASH NEWS
  • १प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो
  • २वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने
  • ३कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए
  • ४दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार
  • ५हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै
  • ६आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने
  • ७नाइजेरियामा सशस्त्रका समूहद्वारा ३१७ विद्यार्थी अपहरण परे
  • ८म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोडन्न गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्दै

अब ओलीको हस्ताक्षरमा चुनावी प्रक्रिया चल्छ – सुवास नेम्वाङ

होमपेज / राजनीति
  • २२ पटक पढिएको


  • २०७७ माघ १६, शुक्रबार (४ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संविधानसभा अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंगो लगाइसकेकाले अब चुनावी प्रक्रिया शुरु भएको दाबी गरेका छन् ।

    निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको भन्दै नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानूनी विवाद नै नरहेको दाबी गरे ।

    नेम्वाङले भने, ‘आधिकारिकताको कुरा अब सकियो । हाम्रा केही साथीभाइहरु मनमनै आत्तिएर के बोल्दै हिंड्नुभएको छ । तर नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’

    नेम्वाङले निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षलाई पार्टी विवादको सन्दर्भमा छलफल गर्न नबोलाएको प्रष्ट पारे । विवादको टुंगो लागिसकेको भन्दै उनले संविधान र कानूनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

    नेम्वाङले भने, ‘हाम्रा साथीभाइ ४४१ जनालाई आयोगले मान्यता दियो अब हामी नै हौं भन्दै हिंड्नुभएको छ । आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाई नै मान्यता दिएको हो । अब उहाँहरुलाई चित्त नबुझे अर्को दल दर्ता गर्न जान सक्नुहुन्छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याए

    दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    कांग्रेससंग कुरा नमिलेपछि प्रचण्ड–माधव समूह सरकार निर्माणका लागि जसपासँग छलफल

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    ताजा समाचार
    १.

    प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गर्यो

    २ घण्टा अघि
    २.

    वैज्ञानिकहरुले सुक्ष्मजीवी भेटेका छन जुन मंगलग्रहको जीवन शून्य वातावरणमा पनि जीबित रहन सक्ने

    ३ घण्टा अघि
    ३.

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    ४ घण्टा अघि
    ४.

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    ४ घण्टा अघि
    ५.

    हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदै

    ५ घण्टा अघि
    ६.

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    ६ घण्टा अघि
    समाचार
    थप

    कैलालीमा आज एक पुरुष मृत अवस्थामा भेटिए

    दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजले गर्यो बहिष्कार

    आज काठमाडौं को केहि ठाउँमा ६घण्टा सम्म बति जाने

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution