अब धेरै समय बाकी छैन मेरो नानु सियोनालाइ बचाई दिनुस

काठमाडौं, स्पा’इनल म’स्कुलर ए’ट्रोफी नामक रो’गसँग ल’डिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ ।सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ ।

सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रो’ग संग ल’डेको ६ महिना को उमेर देखि हो र अहिले सम्म ल’ड्दै आको छ ।सियोना नेपाल मा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि i’cu मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हा’र मानेको छैन धेरै शं’घर्ष गर्दै आएको छ ।अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रो’ग लाई सधै को लागी हटाई दिउ । सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न ।

सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हे’ल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आ’शिर्बाद दिनु ।नानु को उपचार आउने भ’द्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा ।र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हा’र मान्दैनौ । भिडियो यहाँ छ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *